अक्सफोर्ड मा. वि.मा कक्षा ११ र १२ को दोस्रो त्रैमासिक परीक्षामा ३.६ भन्दा धेरै जिपीए ल्याउने…
अक्सफोर्ड माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८१/८२, अन्तर्गत कक्षा ११ र १२ को दोस्रो त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा ३.६० देखि ३.७४ सम्म जिपीए ल्याउने विद्यार्थीहरूलाई नगद रु ३,००० र…
