
समुह अनुसार हेर्नसहोस
समाज
फागु पूर्णिमा : रंग र उमंगको पर्व ‘होली’ आज हर्षोल्लासका साथ मनाइँदै
काठमाडौं । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बिहीबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र…
रनिङ् शिल्ड महिला भलिबलकाे उपाधि उजिरसिंहलाई
बुटवल । जीपी काेइराला स्मृति प्रतिष्ठानकाे आयाेजनामा बुटवलमा भएकाे महिला भलिबल प्रतियोगिताकाे उपाधि उजिरसिंह माध्यमिक विद्यालयले जितेकाे छ । जीपी काेइराला स्मृती महिला भलिबल रनिङ शिल्ड प्रतियोगिताकाे आइतबार भएकाे फाईनल खेलमा…
घाँस काट्दा भिरबाट लडेर महिलाको मृत्यु
बागमती । भिरबाट लडेर मकवानपुरको भीमफेदी गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भीमफेदी गाउँपालिका–३ ईचुङ निवासी ५३ वर्षीय चमेलीमाया पाख्रिन रहेको प्रहरीले जनाएको छ ।
शनिबार दिउँसो ४ बजेतिर घर नजिकै घट्टेखोलाको…
साथीको गोली हानी हत्या गरेको आरोपमा दुई युवक पक्राउ
दाङ । दाङमा शिकार खेल्न जाँदा लडेर मृत्यु भएको भनिएका एक युवाको हत्या भएको खुलेको छ । जंगलमा सिकार खेल्न गएका बेला गोली लागेर दाङमा एक युवकको मृत्यु भएको हो । मृत्यु हुनेमा दंगीशरण गाउँपालिका–२ कौवाघारीका २५ वर्षीय प्रेमबहादुर कुसारी…
बाह्रबीसे बजार आगलागीले २ करोडभन्दा बढीको क्षति
काठमाडौं । संखुवासभाको सभापोखरी गाउँपालिका-६ स्थित बाह्रबीसे बजारमा बुधबार दिउँसो भएको भीषण आगलागीले २ करोड रुपैयाँभन्दा बढीको क्षति पुर्याएको छ । आगलागीले पाँचवटा घर पूर्ण रूपमा नष्ट हुँदा १७ जना स्थानीयवासी विस्थापित भएका छन् ।…
बोटे समुदायको विकासका निम्ति राज्यले सोच्नुपर्छ : प्रचण्ड
चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोटे समुदायको विकास लागि राज्यले सोच्नुपर्ने बताएका छन् ।
माडी नगरपालिका–१ बडुवामा रहेको सोमेश्वर माध्यमिक विद्यालयको स्वर्णजयन्ती समारोहमा सहभागी…
देवि कुमार बने नेवाः समाज अर्घाखाँची रुपन्देहीको अध्यक्ष
बुटवल । अर्घाखाँची जिल्लामा जन्म भै विभिन्न कारणले रुपन्देहीलाई कर्म थलो बनाएका नेवार समुदायहरु संगठित भै गठन भएको नेवाः समाज अर्धाखांची रुपन्देहीको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले देवि कुमार…
दिवङ्गत पितृका नाममा पशुपतिनाथमा शतबीज छरियो
काठमाण्डाैँ । मार्ग शीर्ष कृष्ण चतुर्दशीका अवसरमा आज पशुपतिनाथ लगायत देशभरका शिवालयमा शतबीज छरिएको छ । पशिुपतिनाथ अन्तर्गत पशुपतिनाथको मूल मन्दिर, वाग्मती, भष्मेश्वर महादेव, आर्यघाट, रुद्रगाडेश्वर, भागलभुगल महादेव, किरातेश्वर, गौरीघाट,…
मौसम पूर्वानुमान : यी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी तथा पहाडी भूभागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी…
आज विश्व मधुमेह दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाईँदै
काठमाडौं । आज नोभेम्बर १४ अर्थात विश्व मधुमेह दिवस। सन् २००६ देखि आजको दिनलाई विश्व मधुमेह दिवसका रूपमा संयुक्त राष्ट्र सङ्घले पनि आधिकारिकता दिन थालेको हो ।
प्रत्यक वर्ष झै यो वर्ष पनि …Diabetes and well–beingÚ भन्ने मूल नाराकासाथ…