Shivam

प्रशासनको अवरोध चिर्दै मर्चवारमा जनमत पार्टीको शक्ति प्रदर्शनः ‘किसान राज’ ल्याउने भोपेन्द्रको…

मर्चवार । रुपन्देही क्षेत्र नम्बर ४ मा चुनावी सरगर्मी उत्कर्षमा पुगेका बेला जनमत पार्टीले प्रशासनको कडा अवरोधका बिच भव्य जनसभा सम्पन्न गरेको छ। मर्चवारको मुख्य केन्द्र माझगाँवामा आयोजित सभामा हजारौँको संख्यामा उपस्थित युवा समर्थक, किसान…

मध्यपूर्वको तनावपूर्ण परिस्थितिप्रति गगन थापाको चिन्ता, सुरक्षित रहन आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मध्यपूर्वमा विकसित पछिल्लो तनावपूर्ण परिस्थितिप्रति चिन्ता व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले विभिन्न देशहरूमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सुरक्षा झनै संवेदनशील…

इजरायल र इरानमा रहेका नेपालीलाई सावधानी अपनाउन सरकारको अनुरोध

काठमाडौँ । नेपाल सरकारले मध्यपूर्व क्षेत्रमा विकसित भइरहेको पछिल्लो अवस्थालाई नजिकबाट अनुगमन गरिरहेको उल्लेख गर्दै इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई सावधानीका उपाय अपनाउन अनुरोध गरेको छ । परराष्ट्र मन्त्रालयले आज ‘एडभाइजरी’ जारी…

“सिमानाको सास्तीदेखि मलको अभावसम्मः मर्चवारका हरेक पीडाको एकै समाधान—भोपेन्द्र प्रसाद यादव !”

मर्चवार, रुपन्देही । रुपन्देहीको दक्षिणी सिमानासँग जोडिएको मर्चवार क्षेत्र, जसको पहिचान नेपालको अन्न भण्डारको रुपमा रहेको छ । यहाँका किसानको पसिनाले देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउँछ। तर, विडम्बनाको कुरा के छ भने, जुन माटोले…

बीपी पछि पार्टीको घोषणा पत्र लेख्ने सभापति गगन मात्र हुन : शंकर तिवारी

काठमाडौं । बीपी कोइराला पछि नेपालको मुख्य दलमा पार्टी सभापति आफैले घोषणापत्र लेख्ने व्यक्ति कांग्रेसका सभापति गगनकुमार थापा बन्ने भएका छन् । कांग्रेस युवा नेता शंकर तिवारीले निर्वाचन लक्षित प्रशिक्षक प्रशिक्षण कार्यक्रममा स्याङ्जाको…

आईसीसी टी–२० विश्वकपअन्तर्गत आज तीन खेल

काठमाडौं । आईसीसी टी–२० विश्वकपअन्तर्गत आज तीन खेल हुँदैछन् । आज मंगलबार समूह ‘ए’का दुई र समूह ‘डी’ अन्र्तगत एक गरेर तीन खेल हुन लागेका हुन् । पहिलो खेलमा बिहान सवा ११ बजे नेदरल्यान्डस र नामिबियाले प्रतिस्पर्धा गर्नेछन् । दोस्रो…

रुपन्देही–४ मा परिवर्तनको लहरः युवा र महिलाको रोजाइमा भोपेन्द्र यादव !

भैरहवा । प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै जाँदा रुपन्देही निर्वाचन क्षेत्र नम्बर–४ मा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ। यस क्षेत्रबाट जनमत पार्टीका राष्ट्रिय सचिव तथा प्रभावशाली नेता भोपेन्द्र यादव उम्मेदवार बनेसँगै यहाँको चुनावी…

झापाका स्थानीय समस्याबारे जनप्रतिनिधि र व्यक्तित्वसँग बालेनको छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह झापामा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै छन्। उनले कमल गाउँपालिकाका वडा सभापतिहरूसँग भेटघाट गर्दै स्थानीय समस्या र आवश्यकताहरूको बारेमा छलफल गरेका छन् ।…

रंगेलीमा श्रीमतीको हत्यापछि श्रीमानद्वारा आत्महत्या

मोरङ । मोरङको रंगेलीमा मुकेश कुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । ससुराली पुगेर पत्नीको हत्या गरेका मण्डलले आफूले पनि घाँटी रेटेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रंगेलीका…

मौसम पूर्वानुमानः पश्चिमी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। यसका कारण तराईका केही स्थानमा तुवाँलो लागेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली…