Shivam
समुह अनुसार हेर्नसहोस

मुख्य समाचार

आईसीसी टी–२० विश्वकपअन्तर्गत आज तीन खेल

काठमाडौं । आईसीसी टी–२० विश्वकपअन्तर्गत आज तीन खेल हुँदैछन् । आज मंगलबार समूह ‘ए’का दुई र समूह ‘डी’ अन्र्तगत एक गरेर तीन खेल हुन लागेका हुन् । पहिलो खेलमा बिहान सवा ११ बजे नेदरल्यान्डस र नामिबियाले प्रतिस्पर्धा गर्नेछन् । दोस्रो…

रुपन्देही–४ मा परिवर्तनको लहरः युवा र महिलाको रोजाइमा भोपेन्द्र यादव !

भैरहवा । प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै जाँदा रुपन्देही निर्वाचन क्षेत्र नम्बर–४ मा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ। यस क्षेत्रबाट जनमत पार्टीका राष्ट्रिय सचिव तथा प्रभावशाली नेता भोपेन्द्र यादव उम्मेदवार बनेसँगै यहाँको चुनावी…

झापाका स्थानीय समस्याबारे जनप्रतिनिधि र व्यक्तित्वसँग बालेनको छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह झापामा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै छन्। उनले कमल गाउँपालिकाका वडा सभापतिहरूसँग भेटघाट गर्दै स्थानीय समस्या र आवश्यकताहरूको बारेमा छलफल गरेका छन् ।…

रंगेलीमा श्रीमतीको हत्यापछि श्रीमानद्वारा आत्महत्या

मोरङ । मोरङको रंगेलीमा मुकेश कुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । ससुराली पुगेर पत्नीको हत्या गरेका मण्डलले आफूले पनि घाँटी रेटेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रंगेलीका…

मौसम पूर्वानुमानः पश्चिमी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। यसका कारण तराईका केही स्थानमा तुवाँलो लागेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली…

समानुपातिक बन्दसूचीका ७६ जना उम्मेदवार अयोग्य ठहर

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले समानुपातिक प्रणालीअन्तर्गत दलहरूले पेस गरेका बन्दसूचीबाट ७६ जना उम्मेदवारलाई अयोग्य ठहर गरेको छ । आयोगले कानुनी मापदण्ड पूरा नगरेका,…

शुद्धोदन गाउँपालिकामा सामुदायिक कुकुर बन्ध्याकरण शिविर शुरु, २ सय ७० कुकुरको बन्ध्याकरण हुँदै

मंसिर ३, बुटवल । रुपन्देहीको शुद्धोदन गाउँपालिकामा रहेका समुदायिक कुकुर बन्ध्याकरण शिविर सुरुवात भएको छ । शुद्धोदन गाउँपालिका पशु सेवा शाखा मानपकडीको आयोजनामा शिविर सुरुवात गरिएको हो । शिविरको एक कार्यक्रमको आयोजना गरी बुधावार…

बञ्चरेडाँडाका स्थानियसँग जनाइएका प्रतिबद्धता कार्यान्वयन गर्दै सरकार, फोहोर व्यवस्थापनमा अवरोध नगर्न…

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाको फोहोर बिजर्सन गर्न बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटका प्रभावित स्थानीय बासिन्दासँग जनाएका प्रतिबद्धता कार्यान्वयन गर्ने  भएको छ । केहि समय अघि बञ्चरेडाँडाका स्थानिय वासिन्दाहरुले सरकारले आफ्ना माग पूरा…

प्रहरी र माओवादी बीच भएको भिडन्तमा आन्ध्र प्रदेशमा ६ जना माओवादीको मृत्यु

काठमाडौं । भारतको आन्ध्र प्रदेशको राम्पाचोडावरम वन क्षेत्रमा सुरक्षा बल र माओवादीबीच भएको ताजा भिडन्तमा कम्तीमा छ जना माओवादी मारिएका छन् । यो घटना शीर्ष माओवादी नेता मद्वी हिड्मा मारिएको एक दिनपछि भएको हो । इन्टेलिजेन्स एडीजी…

जेनजी आन्दोलनको नाममा घुसपैठ, समाजमा राम्रो छवि भएका जनप्रतिनिधीलाईनै बनाईयो निशाना

बुटवल ।  जेन जी आन्दोलनका क्रममा रुपन्देहीका सरकारी कार्यालय, निजी व्यवसायिक प्रतिष्ठानसंगै नेता, जनप्रतिनीधिको बास स्थान जलाइएको छ । जसका कारण राम्रो काम गरिरहेका नेता तथा व्यवसायिक रुपमा समाजमा प्रतिष्ठा कमाइरहेका निजी प्रतिष्ठान…