Shivam

कावासाेती वडा नं. ३ मा एमालेकाे प्यानल नै बिजयी

0
Burger

कावासोती । कावासोती नगरपालिका वडा नं. ३ मा नेकपा एमालेको प्यानल विजयी भएको छ ।
एमालेका डोरमान गिरीले आफ्ना निकटतम प्रतिद्धन्द्धी नेपाली काङग्रेसका निलु पुनलाई भारी मतान्तरले पराजित गर्नुभएको हो । गिरीले १०३४ मतान्तरले पुनलाई पराजित गर्नुभयो । गिरीले २१९० मत पाउनुभयो भने पुनले ११५६ मत पाउनुभयो । यस्तै महिला सदस्यमा बसन्ती केसी कुँवर ७२३ मत अन्तरले विजयी हुनुभयो भने , दलित महिला सदस्य साबित्री रसाईली ८४८ मतान्तरले विजयी हनुभयो । यस्तै खुल्ला सदस्यहरुमा रन वहादुर थापा ६९८ मतान्तरले विजयी हुनुभयो , ऋषि बस्तोकोटी ७६४ मतान्तरले विजयी हुनुभयो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।