Shivam

४ बजे प्रधानमन्त्री ओलीको पत्रकार सम्मेलन

0
Burger

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन आयोजना गरेका छन् । आज अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सगरमाथा हल (कोठा नं. ४१३) मा पत्रकार सम्मेलन आयोजना गरिएको हो ।

सरकारले हालै ल्याएको अध्यादेशको विषयवस्तु पत्रकार सम्मेलनमा सार्वजनिक गरिने प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।