Shivam

राष्ट्रपति पाैडेलले जारी गरे भूमी सम्बन्धी अध्यादेश

0
Burger
 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका छन् ।

उनले बुधवार उक्त अध्यादेश जारी गरेका हुन् । पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरेका हुन् ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।