इजरेल सरकारले गर्यो युद्धविराम सम्झौता अनुमोदन, यसपछि के हुन्छ ?


काठमाडौं । इजरेली मन्त्रिपरिषद्ले हमाससँग भएको युद्धविराम र बन्धक रिहाइसम्बन्धी सम्झौताका लागि अन्तिम स्वीकृति दिएको छ । शुक्रवार राती अबेरसम्म चलेको घण्टौँको छलफलपछि उक्त निर्णय आएको हो ।
