Shivam

बंगलादेशविरुद्ध नेपालको खराब ब्याटिङ, ५२ रनमै अलआउट

0
Burger

काठमाडौं । आइसिसी यु–१९ महिला विश्वकप क्रिकेटमा नेपालले बङ्गलादेशलाई ५३ रनको लक्ष्य दिएको छ ।टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले १८.२ ओभरमा अलआउट हुँदै ५२ रन मात्रै जोड्न सक्यो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।