धनगढीमा स्कुलबाट फर्किरहेकी किशोरी बलात्कृत


काठमाडौं । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा १४ वर्षीया किशोरीमाथि जबरजस्तीकरणी भएको घटना सार्वजनिक भएको छ । धनगढी उपमहानगरपालिका-२ बैयाबेहडीमा बस्दै आएकी किशोरी बिहीबार साँझ जबरजस्तीकरणीको शिकार भएकी हुन् ।
