दिल्लीमा भूकम्प, सावधानी अपनाउन प्रधानमन्त्री मोदीको अपिल


नयाँदिल्ली । भारतको नयाँदिल्लीमा भूकम्प गएको छ । सोमबार बिहान ५ बजेर ३६ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको केन्द्र जमिनभित्र करिब पाँच किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।
