ज्ञानेन्द्र शाहले मुख नमिठ्याए हुन्छ : विष्णु रिजाल


काठमाडौं । सत्तारुढ नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सत्तामा कसैले फर्काइ दिन्छ भनेर मुख नमिठ्याउन आग्रह गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले यो सात साल नभएको भन्दै शाहलाई यस्तो आग्रह गरेका हुन् ।
