इजरायली सेनाद्वारा ३ प्यालेस्टिनीको हत्या

एजेन्सी । उत्तरी पश्चिम किनारको जेनिन गभर्नरेटमा इजरायली सेनाद्वारा तीन प्यालेस्टिनीको हत्या भएको प्यालेस्टाइनी सरकारले जनाएको छ ।
एजेन्सी । उत्तरी पश्चिम किनारको जेनिन गभर्नरेटमा इजरायली सेनाद्वारा तीन प्यालेस्टिनीको हत्या भएको प्यालेस्टाइनी सरकारले जनाएको छ ।
मन्त्रालयले पीडितहरूमध्ये एकलाई ५८ वर्षीया फैजा इब्राहिम अबु घालीको रूपमा पहिचान गरेको छ ।
अन्य दुई पीडितहरूको पहिचान खुलाएको छैन । उनीहरूलाई बिहान इजरायली सेनाले गोली हानी मारेको बताएको छ ।