Shivam

तीनकुने घटनामा जोसुकै संलग्न भएपनि कडा कारबाही हुन्छ : प्रधानमन्त्री

0
Burger

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुनेमा चैत १५ गते भएको घटनामा जो सुकै संलग्न भएको भएपनि कडा प्रशासनिक कारबाही हुने बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जो सुकै भए पनि कडा कारबाही गर्ने बताएका हुन् ।
कार्यक्रमका कथित जनकमाण्डरले प्रहरीमाथि गाडी चलाएको बताए

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।