
समुह अनुसार हेर्नसहोस
अपडेट
सिंहदरबार जलाउनेलाई कुनै हालतमा छुट दिन सकिँदैनः नारायणकाजी श्रेष्ठ
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सिंहदरबार जस्तो संस्थाहरु जलाउनेलाई छुट दिन नसकिने बताएका छन् ।
माओवादी पार्टी कार्यालय सरसफाई गर्ने क्रममा उनले पार्टी कार्यालयको मात्र कुरा होईन राष्ट्रको…
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ८४ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४४ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ७९…
आजको मौसम : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ भने देशमा अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर…
नेपालमा सहकारी आन्दोलन
सन्दिप सापकोटा ।
नेपालको सामाजिक र आर्थिक विकासमा सहकारी आन्दोलनले महत्वपूर्ण भूमिका खेल्दै आएको छ। सहकारी भन्नाले सदस्यहरूको साझा हित र आवश्यकतालाई पूरा गर्न गठन गरिने, सदस्यहरूकै स्वामित्वमा रहने र लोकतान्त्रिक तरिकाले सञ्चालन…
लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठक, राजधानी क्षेत्रको जग्गा शर्तसहित फुकुवा गर्ने निर्णय
दाङ। लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले १२ वटा महत्वपूर्ण निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले प्रशासनिक, कानूनी, भौतिक…
नाउपाबाट उम्मेदवार बनेका चौधरी सहित दर्जनौँ नेता कार्यकर्ता जनमतमा प्रवेश, उपनिर्वाचनमा जीत…
बुटवल । उपनिर्वाचनको मिति नजिकिदैँ गर्दा रुपन्देहीमा नागरिक उन्मुक्ति पार्टीका प्रभावशाली नेताहरु जनमत पार्टीमा प्रवेश गरेका छन् । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले आइतवार रुपन्देहीको क्षेत्र नं.३मा पर्ने सियारी…
जसपाले मन्त्री फिर्ता बोलाउँदै, नयाँ नाम सिफारिस
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले संघीय सरकारमा सहभागी आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाएर नयाँ अनुहार पठाउने तयारी गरेको छ ।
पार्टीका एक पदाधिकारीले हाल सरकारमा रहेका खानेपानी मन्त्री प्रदीप यादव र महिला, बालबालिका तथा ज्येष्ठ…
उद्योगी–व्यवसायीको गुनासो : सरकारले लगानीमैत्री वातावरण बनाउन सकेन
भैरहवा । उद्योगी–व्यवसायीले सरकारले मुलुकमा लगानीमैत्री वातावरण बनाउन नसकेको गुनासो गरेका छन् । उनीहरुले बैंक ब्याजदर कम हुँदा पनि ऋण प्रवाह बढ्न नसकेको बताएका छन् । शनिबार भैरहवामा चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन,…
आर्थिक वर्ष २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब राजस्व संकलन
काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०८०/०८१ को भन्दा यो १ खर्ब २० अर्ब बढी हो । प्रतिशतका आधारमा ११.३३ प्रतिशत वृद्धि हो ।
आर्थिक वर्ष २०८०/०८१ मा १० खर्ब ५८…
साउने सङ्क्रान्तिः कृषिको थकान मेट्दै प्रकृति र शिवको आराधनाको शुभारम्भ
बुटवल । असारमा लामो समयसम्म गरिएको कृषि कर्मको थकान मेट्दै, प्रकृतिको हरियाली र शिवभक्तिको महिना श्रावणको शुभारम्भसँगै आज देशभर साउने सङ्क्रान्ति (कर्कट सङ्क्रान्ति) हर्षोल्लासका साथ मनाइँदै छ। सूर्यले कर्कट राशिमा प्रवेश गरेको यस…