
समुह अनुसार हेर्नसहोस
अपडेट
यी पाँच प्रदेशमा भारी वर्षाको पूर्वानुमान, उच्च सावधानी अपनाउन आग्रह
काठमाडौँ । देशभर मनसुनी वायु सक्रिय रहनुका साथै भारतको उत्तर प्रदेश आसपास विकसित न्यूनचापीय क्षेत्रको समेत प्रभावले नेपालको मौसममा हलचल देखिएको छ। यी दुई मौसमी प्रणालीको संयुक्त प्रभावले देशभरको मौसम सामान्यतया बदली भई विभिन्न स्थानमा…
प्रहरी तैनाथ गरी ग्रामीण विकास लघुवित्तले गर्यो साधरणसभा, समाज लघुवित्त वित्तीय संस्थासँग मर्जर…
बुटवल । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले कर्मचारीको विरोधका बाबजुद शेयर सदस्यहरूलाई नै सहभागी नगराई शनिवार बुटवलमा साधारण सभा गरेको छ। बुटवल स्थित पाम इन्टरनेसनल होटेलको पाँचौँ तलामा प्रहरी तैनाथ गरी निश्चित शेयर सदस्य त्यो पनि…
मुलुकमा आर्थिक विकास गर्न र गरिबी निवारणमा सहकारीको भूमिका महत्वपूर्ण
बुटवल । बुटवलको सुख्खानगरमा संचालित श्री द्यौलागिरी बहुउद्देश्यीय सहकारी संस्थाले स्थापनाको २५ औं वर्षलाई रजत जयन्ती समारोहका रुपमा मनाएको छ । सो अबसरमा सहकारीले सहकारीका शेयर सदस्यहरुलाई सहकारी प्राधिकरण ऐन तथा सहकारी अभियानका वारेमा…
तिलोत्तमामा अब डिप्लोमा इन फार्मेसी र पिसिएल नर्सिङ सञ्चालन हुने
बुटवल । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले तिलोत्तमा नगरपालिकालाई डिप्लोमा इन फार्मेसी र पिसिएल नर्सिङ कार्यक्रम सञ्चालनका लागि पूर्वाधार निर्माण गर्न अनुमति दिएको छ ।
नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा…
काठमाडौं महानगरले असार २९ गते बजेट ल्याउने
काठमाडौं । काठमाडौं महानगरपालिकाले असार २९ गते बजेट ल्याउने भएको छ ।
शुक्रवार बसेको कार्यपालिकाको बैठकले असार २९ गते बजेट ल्याउने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले…
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा इटालीको रोममा आयोजित खाद्य तथा कृषि सङ्गठन (एफएओ) को ४४औँ अधिवेशन एवं सोही क्रममा आयोजित उच्चस्तरीय मन्त्रिस्तरीय ‘कन्फ्रेन्स’मा सहभागी भई आज स्वदेश फर्किएकी छन् ।
जुन २८ देखि जुलाई ४…
राष्ट्रिय जनसंख्या नीति,२०८२ सार्वजनिक
काठमाडौं । राष्ट्रिय जनसंख्या नीति,२०८२ सार्वजनिक भएको छ ।
शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच राष्ट्रिय जनसंख्या नीति,२०८२ सार्वजनिक गरिएको हो ।
राष्ट्रिय जनसंख्या २०७८ अनुसार हिमाली क्षेत्र समेत ३४ जिल्ला र ३ सय १९ स्थानीय तहमा…
अनुशासन समितिको कारबाहीप्रति डा. शेखर कोइराला समूह रुष्ट, रणनीति बनाउन आकस्मिक भेला
काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष फेरि एकपटक सतहमा आएको छ । पार्टीको केन्द्रीय अनुशासन समितिले गरेको कारबाहीमा संस्थापन इतर समूहका नेताहरूलाई लक्षित गरिएको भन्दै नेता डा. शेखर कोइराला पक्षधर रुष्ट बनेको हो ।…
देशैभर मनसुनी सक्रियता: चार प्रदेशमा भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौँ । देशभर मनसुनी वायु सक्रिय हुँदा अधिकांश भूभागमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले आज बागमती, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको औंल्याउँदै बाढी, पहिरो र भूक्षयको जोखिमबाट…
बुटवल उपमहानगरपालिकाको बजेट सर्वसम्मत पारित
बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित भएको छ । बुधबार नगर सभाको १७ औं अधिवेशनको पाँचौं बैठकले आगामी आर्थिक वर्षका लागि विनियोजन भएको ३ अर्ब ३६ करोड १३ लाख बराबरको बजेट सर्वसम्मत पारित गरेको…