Shivam
समुह अनुसार हेर्नसहोस

अपडेट

नवलपरासी उद्योग वाणिज्य संघको टोलीलाई बुटवलमा स्वागतः ‘मोतिपुर औद्योगिक क्षेत्रको निर्माणसंगै…

बुटवल ।  नवलपरासी उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा स्वागत गरिएको छ । दुई दिने संस्थागत भ्रमणमा निस्किएको नवलपरासीको टोलीलाई शुक्रबार बुटवल उद्योग वाणिज्य संघमा स्वागत गरिएको हो । त्यस क्रममा…

रुपन्देही–३ को उपनिर्वाचनमा घण्टी बज्न थालेको संकेत: एम. डि. न्यौपाने पुनः प्रतिस्पर्धाको केन्द्रमा

रुपन्देही । रुपन्देही क्षेत्र नम्बर ३ को आसन्न उपनिर्वाचनलाई लिएर राजनीतिक घमासान सुरु भइसकेको छ। यिनै प्रतिस्पर्धाको घेरामा अहिले पुनः एकपटक चर्चाको केन्द्रमा छन् – एम. डि. न्यौपाने। अघिल्लो संसदीय निर्वाचनमा एमालेका सचिव छविलाल…

एक दशकको प्रतीक्षा सकिँदै : बुटवलका मेयर पाण्डेयको सक्रियताले गति लिएको चौराहा–गोलपार्क ६ लेन सडक

बुटवल । एक दशकदेखि अधुरो, विवादास्पद र जनगुनासोको विषय बनेको बुटवल–बेलहिया व्यापारिक मार्ग आयोजनाको ३ किलोमिटर खण्ड अर्थात् बुटवल चौराहा–गोलपार्क ६ लेन सडक अन्ततः सम्पन्नताको नजिक पुगेको छ।यस निर्माण कार्यलाई गतिशील बनाउन निर्णायक…

बुटवलको ड्रिम पोर्जेक्ट : ‘बुटवल ट्रेड टावर’ निर्माण

बुटवल। विकासको गति लिइरहेको बुटवल उपमहानगरपालिकाले शहरको आर्थिक स्वरूप परिवर्तन गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ । त्यो हो बुटवल ट्रेड टावर। बुटवल–४ मा अवस्थित पुरानो नगरपालिका भवन रहेको क्षेत्रलाई व्यवस्थित पुनःविकास गर्दै बन्ने…

हामी राष्ट्रिय पुँजी प्रवर्द्धन, सुशासन र समृद्धिको अभियानमा छौं : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय पूँजी प्रवद्र्धन, सुशासन र समृद्धि आफ्नो पार्टीको मूल मन्त्र भएको बताएका छन् । नेपाल उद्योग व्यापार महासङ्घको…

भित्रि सडकमा फेरिँदै बुटवल : चिटिक्क सडक, सन्तुष्ट सर्वसाधारण

बुटवल । धुलो, हिलो र खाल्डाखुल्डीका कारण आलोचना खेपिरहेकै बुटवलको भित्री सडक आजभोलि चिटिक्क देखिन थालेका छन् । हिजो सडक हिँड्दा जुत्ता फाल्नुपर्ने अवस्था थियो, आज त्यो सडकमा बालबालिकाले साइकल कुदाउँछन् । सवारी चाप बढेको…

तिलोत्तमा–५ मा सार्वजनिक सुनुवाइ : नागरिकको सुझाव, प्रश्न र सहभागितामा सक्रिय छलफल

तिलोत्तमा । तिलोत्तमा नगरपालिका–५ मा सार्वजनिक सुनुवाइ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय बासिन्दाले सडक, पार्क, सार्वजनिक जग्गाको संरक्षण, सिचाइ, नाली, डुवान समस्या, सडकबत्ती, आकाशे पुल लगायत विषयमा गम्भीर चासो…

नागरिकता विधेयक पारित : आमाको नामबाट नागरिकता पाउने बाटो खुल्यो

काठमाडौँ । प्रतिनिधि सभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८२ पारित भएको छ । सभाको शनिवारको बैठकले उक्त विधेयक बहुमतले पारित गरेको हो । उक्त विधेयक पारित भएसँगै एकल आमाका सन्तानले आमाको नामबाटै नागरिकता पाउने बाटो खुलेको छ ।…

स्वास्थ्य हब बन्ने दिशामा बुटवल,स्वास्थ्य पूर्वाधार तथा कार्यक्रममा लगानी बढाउँदै उपमहानगर

बुटवल । लुम्बिनी प्रदेशको मुटुमा रहेको बुटवल उपमहानगरपालिका आजभोलि स्वास्थ्य क्षेत्रको विकासमा एक निर्णायक मोडमा उभिएको छ। व्यापार र यातायातको केन्द्रका रूपमा परिचित बुटवलले पछिल्लो केही वर्ष यता स्वास्थ्य पूर्वाधारमा तीव्र लगानी गर्दै…

बुटवलको ‘ड्रिम प्रोजेक्ट’ : लुम्बिनी बस टर्मिनल परिसरमा व्यवसायिक केन्द्र भवन निर्माण

बुटवल।  लुम्बिनी प्रदेशको राजधानी दाङमा सरेपछि पनि आर्थिक राजधानीका रूपमा पहिचान बनाइरहेको बुटवल अब नयाँ मोडमा उभिएको छ। व्यापार, पर्यटन, यातायात र सेवा क्षेत्रमा उचाइ लिइरहेको बुटवल उप महानगरपालिकाले अब वृहत व्यवसायिक केन्द्र…