
समुह अनुसार हेर्नसहोस
अपडेट
रात्रीकालीन बजारलाई चम्काउने उज्यालो : बुटवलमा हाईमास्ट सडकबत्ती जोड्दा स्थानीय व्यवसायमा उत्साह
बुटवल । बुटवलमा एक दशक बढि समयदेखी बलाराम पाण्डेले व्यापार व्यवसाय गर्दै आएका छन् । विगतमा भन्दा अहिले बुटवल बजारमा चहलपहल बढेको उनले अनुभव गरेका छन् । “साँझको समयमा ढपक्कै अन्धकार हुँन्थ्यो , विद्युतको लाईन पनि जाने समस्याले…
बुटवलको समावेशी समृद्धिको यात्रा : पूर्वाधार र मानव विकासको समुन्नत मिश्रण
बुटवल।‘आम मानिसको रोजाइको शहर’ बनाउने संकल्पसाथ बुटवल उपमहानगरपालिका विकासको दिगो र समावेशी मोडेल निर्माणको यात्रामा अघि बढेको छ। ‘समानता, स्वाभिमान र अवसर सहितको बस्नयोग्य शहर’ निर्माण गर्ने लक्ष्य बोकेको उपमहानगरले अहिले जुन किसिमका…
‘पर्यटन गेटवे’ बन्दै बुटवल : पूर्वाधार विस्तारसँगै फस्टाउँदै आकर्षण
बुटवल ।लुम्बिनी प्रदेशको आर्थिक राजधानी बुटवल अब पर्यटन क्षेत्रको गहिरो सम्भावना बोकेको गन्तव्यका रूपमा स्थापित हुँदैछ। ऐतिहासिक, सांस्कृतिक, धार्मिक र प्राकृतिक सम्पदाले भरिएको यो शहर ‘पर्यटन गेटवे’ को रूपमा परिचित हुन थालेको…
बुटवलको डिजिटल फड्को : स्मार्ट सिटीको दिशामा अग्रसर आधुनिक नगर
बुटवल।“सपनााको शहर“को कल्पनालाई यथार्थमा रूपान्तरण गर्ने दिशामा अघि बढेको बुटवल उपमहानगरपालिका अब स्मार्ट सिटी बन्ने यात्रामा रहेको छ । सूचना प्रविधि, पूर्वाधार सुधार, ई–गभर्नेन्स, सार्वजनिक सेवा पहुँच, ऊर्जा व्यवस्थापन, वातावरण…
शैक्षिक पूर्वाधार विकासमा बुटवलको लगानी : “शैक्षिक हब”बनेको बुटवल
बुटवल। लुम्बिनी प्रदेशको आर्थिक केन्द्रका रूपमा परिचित बुटवल अहिले शैक्षिक पूर्वाधार विकासमा समेत एक महत्वपूर्ण ‘हब’ बनेको छ । शिक्षा क्षेत्रको लामो इतिहास बोकेको बुटवलले पछिल्लो केही दशक यता अभूतपूर्व शैक्षिक विकास देखाएको…
टी–१० क्रिकेट प्रतियोगिता : एसियन बुद्ध फाइनलमा
भैरहवा । रुपन्देहीको भैरहवामा जारी जिल्लास्तरीय ‘एसियन बुद्ध टी–१० क्रिकेट प्रतियोगिता’ मा एसियन बुद्ध फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत बुधबार तीन खेल भएका थिए । एसियन बुद्धले न्यू होराइजन ३४ रनले पराजित गर्दै फाइलन यात्रा…
वेस्टर्न मेगा कलेजको होटल व्यवस्थापन तालिम सम्पन्न
बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका वार्ड नम्बर १५, ढवाहामा रहेको वेस्टर्न मेगा कलेजले १० दिने निःशुल्क होटल व्यवस्थापन तालिम समापन गरेको छ ।
कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरि विभिन्न विषयमा तालिम दिई…
शुद्धोदन गाउँपालिकाको ७५ करोड रुपैयाँको बजेट सार्वजनिक, आर्थिक विकासमा ‘समृद्ध शुद्धोदन’ को नयाँ…
रुपन्देही । शुद्धोदन गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ७५ करोड ३२ लाख ८० हजार ५ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीले यो बजेट गाउँसभाको १८औं अधिवेशनमा प्रस्तुत गर्नुभएको हो।…
परीक्षामा उत्कृष्ट नतिजा ल्याउने छात्राहरुलाई शुद्धोदन गाउँपालिकाद्वारा सम्मान
बुटवल । शुद्धोदन गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्यनरत छात्राहरुलाई सम्मान गरेको छ। सोमबार गाउँपालिकाले सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८१को वार्षिक परिक्षामा उत्कृष्ट नजिता हासिल गर्ने छात्राहरुलाई सम्मान गरेको हो ।…
बुटवल उपमहानगरपालिकाले ल्यायो ३ अर्ब ३६ करोडको बजेट
बुटवल। रुपन्देहीको बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ३६ करोड १३ लाख बराबरको बजेट ल्याएको छ । सोमबार नगर सभाको सत्रौं अधिवेशनको तेस्रो बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले बजेट प्रस्तुत गर्दै चालुतर्फ ४९ प्रतिशत र…