Shivam
समुह अनुसार हेर्नसहोस

अपडेट

तिलोत्तमाले ल्यायो २ अर्ब ९२ करोडको बजेट

तिलोत्तमा  । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्ब ९२ करोड ९३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । सोमबार दोस्रो नगरसभाको सातौं अधिवेशन (तेस्रो बैठक) मा उपप्रमुख जगेश्वर देवी चौधरीले बजेट प्रस्तुत…

ओमसतियाले ल्यायो ४९ करोड २५ लाखको बजेट

भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को लागि बजेट सार्वजनिक गरेको छ । आइतबार सम्पन्न १७ औं गाउँ सभाको बैठकमा गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले ४९ करोड २५ लाख १४ हजार रुपैयाँ बराबरको आम्दानी खर्च भएको बजेट…

रास्वपाका ६ निर्णय- ‘लुटतन्त्र’विरुद्ध लड्ने, सभापति रविमाथिको प्रतिशोधको प्रतिवाद गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको निष्कर्ष निकाल्दै यसको प्रतिवादमा देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको पार्टी केन्द्रीय…

सुनका लागि देवरद्वारा सुत्केरी भाउजूको हत्या

काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका- ७ मा १६ दिने सुत्केरीको हत्यामा उनकै सहोदर देवरको संलग्नता रहेको प्रहरीले खुलासा गरेको छ । १९ वर्षीया तुलसी नाथको हत्या सुनका गहना र पुरानो रिसइबीका कारण भएको प्रहरी अनुसन्धानबाट खुलेको हो ।…

आक्रमण सफल भएको घोषणा गर्दै ट्रम्पको सम्बोधन- इजरायललाई धन्यवाद, इरानलाई चेतावनी

काठमाडौं । इरानका प्रमुख आणविक स्थलहरूमाथि सफल आक्रमण गरेको दाबीको केही घण्टापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गर्दै इरानलाई कडा चेतावनी दिएका छन् । धेरै लक्ष्यहरू अझै प्रहार गर्न बाँकी रहेको भन्दै उनले…

देशमा बहुआयामिक र चौतर्फी ढंगले विकास गर्दैछौँ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ चक्रपथको कलङ्की–कोटेश्वर खण्डको ग्वार्को फ्लाइओभरको आज उद्घाटन गरेका छन् । नवनिर्मित फ्लाइओभरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले…

सङ्क्रमणकालीन न्यायका विषयमा ओली, देउवा र दाहालबिच छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबिच संक्रमणकालीन न्यायका विषयमा छलफल भएको छ । शुक्रवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा…

रुपन्देहीमा २ अर्ब लगानीमा फ्रेन्च फ्राई उद्योग फर्स्ट च्वाईस फुड सञ्चालनमा

रुपन्देही । रुपन्देहीमा २ अर्ब रुपैयाँको लगानीमा फ्रेन्च फ्राई उद्योग फस्र्ट च्वाईस फुड सञ्चालनमा आएको छ । गुल्मीको मदाने गाउँपालिका वडानंर ६ घर भई बुटवल बस्दै आएका व्यवसायी कृष्णप्रसाद पौडेलले रुपन्देहीको शुद्धोदन गाउँपालिकामा…

विनयी खोलाको भेलले बस बगायो : ३८ यात्रुको उद्धार, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलामा आएको बाढीले बिहीबार मध्यरातमा यात्रुवाहक बस बगाएको छ । पूर्वबाट बर्दियातर्फ जाँदै गरेको बसमा सवार तीन बालबालिकासहित सबै ३८ जना यात्रुको भने सकुशल…

तिलोत्तमाको नीति कार्यक्रम : कृषि, शिक्षा, पूर्वाधार, स्वास्थ्य र यूवा प्राथमिकतामा

बुटवल ।रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार नगरपालिकाको दोस्रो नगरसभा तथा सातौँ अधिवेशनमा नगर प्रमुख रामकृष्ण खाँणले नगरपालिकालाई कृषि, शिक्षा, पूर्वाधार,…