
समुह अनुसार हेर्नसहोस
प्रदेश
निकुञ्ज र मध्यवर्तीको समस्या समाधान गर्न संघीय सरकारको ध्यानाकर्षण
देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका स्थानीयले भोग्दै आएका समस्या समाधान गर्न संघीय सरकाको ध्यानाकर्षण गराउनु भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय…
लुम्बिनी प्रदेशले माघ २ गते सार्वजनिक विदा दिने
दाङ । लुम्बिनी प्रदेश सरकारले माघ २ गते प्रदेशभर सार्वजनिक विदा दिने भएको छ । माघे संक्रान्ती तथा माघ पर्वको अवसर पारेर प्रदेश सरकारले हरेक बर्ष सार्वजनिक विदा दिदै आएको हो ।
यस बर्ष पनि माघे संक्रान्ती तथा माघ पर्वलाई मध्यनजर गर्दै…
मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
महेन्द्रनगर (धनुषा) । मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु भएको छ ।
अधिवेशन अन्तर्गत आजको पहिलो बैठकमा मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले प्रदेश प्रमुखबाट प्राप्त चौथो अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाए ।
तीन महिनादेखि…
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक
कर्णाली । कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले गरेका निर्णय सार्वजनिक गरिएका छन् । बैठकले विभिन्न १८ वटा निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए ।
बैठकले आसन्न माघ ७ गते कर्णाली प्रदेशसभाको…
केन्द्रको हस्क्षेपले गर्दा प्रदेश राम्ररी चल्न सकेको छैन् : डा. शेखर कोइराला
काठामाडौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रको हस्तक्षेपले गर्दा प्रदेश राम्ररी चल्न नसकेको धारणा राखेका छन् ।
जनकपुरधाममा आइतबार पत्रकार सम्मेलमा बोल्दै नेता कोइरालाले, केन्द्रले संघियताको मर्म नबुझेका कारण निजामति…
गुणस्तरिय र प्रबिधिमैत्री शिक्षामा जोड दिन जरुरी : मन्त्री तिमिल्सीना
रूपन्देही । रुपन्देहीको सियारी गाउँपालिकामा पाँचौं सियारी शैक्षिक महोत्सव तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ ।
प्रतियोगिताको लुम्बिनी प्रदेश सरकारका सामाजिक बिकास मन्त्री जन्मजय तिमिल्सीनाले उद्घाटन गर्नुभयो ।…
स्थानीय उत्पादनबाटै आर्थिक उपार्जन र रोजगारी : मुख्यमन्त्री आचार्य
देउखुरी। लुम्बिनी प्रदेश सरकारले स्थानीय उत्पादन बढाउन साना तथा घरेलु उद्योगलाई प्रवद्र्धन गर्ने नीतिलाई प्राथमिकतामा राखेको छ । स्थानीय वनजंगलमा पाइने कच्चा पदार्थलाई नेपाली कागज बनाउन सदुपयोग गर्न सकिने र त्यसलाई प्रदेश सरकारले…
कालिकाले हासिल गरेका उपलब्धि शैक्षिक विकासको लागि बलियो स्रोत : मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० मा रहेको देशकै उत्कृष्ट कालिका मानवज्ञान माध्यमिक विद्यालयको ६४ औं वार्षिकोत्सव एवं अभिभावक दिवस उद्घाटन गरेका छन् । विद्यालयले आइतबार आयोजना…
लुम्बिनी र सुदुरपपश्चिम प्रदेशका मुख्यमन्त्री विच संयुक्त संवाद, समस्या समाधान गर्न सुझाव कार्यदल…
बर्दिया । लुम्बिनी र सुदरपश्चिम प्रदेशका विचमा कर्णाली नदीको स्रोत उपभोग तथा संरक्षणका क्षेत्रमा देखिएका समस्या समाधान गर्न दुई प्रदेशको संयुक्त सुझाव कार्यदल गठन गरिएको छ ।
कर्णाली नदीको नदीजन्य स्रोतको उपयोग तथा संरक्षणको बिषयमा…
लुम्बिनी प्रदेशको शैक्षिक नतिजा सुधार्न निर्मम समिक्षा जरुरीः मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशको शैक्षिक गुणस्तर र नतिजा सुधारकालागि निर्मम समिक्षा गर्न आवश्यक रहेको बताउनु भएको छ । जनजागृति माध्यमिक विद्यालय तिलोत्तममा नगरपालिका–२ योगिकुट्टीको ५२ औं…