
समुह अनुसार हेर्नसहोस
प्रदेश
गुणस्तरिय र प्रबिधिमैत्री शिक्षामा जोड दिन जरुरी : मन्त्री तिमिल्सीना
रूपन्देही । रुपन्देहीको सियारी गाउँपालिकामा पाँचौं सियारी शैक्षिक महोत्सव तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ ।
प्रतियोगिताको लुम्बिनी प्रदेश सरकारका सामाजिक बिकास मन्त्री जन्मजय तिमिल्सीनाले उद्घाटन गर्नुभयो ।…
स्थानीय उत्पादनबाटै आर्थिक उपार्जन र रोजगारी : मुख्यमन्त्री आचार्य
देउखुरी। लुम्बिनी प्रदेश सरकारले स्थानीय उत्पादन बढाउन साना तथा घरेलु उद्योगलाई प्रवद्र्धन गर्ने नीतिलाई प्राथमिकतामा राखेको छ । स्थानीय वनजंगलमा पाइने कच्चा पदार्थलाई नेपाली कागज बनाउन सदुपयोग गर्न सकिने र त्यसलाई प्रदेश सरकारले…
कालिकाले हासिल गरेका उपलब्धि शैक्षिक विकासको लागि बलियो स्रोत : मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० मा रहेको देशकै उत्कृष्ट कालिका मानवज्ञान माध्यमिक विद्यालयको ६४ औं वार्षिकोत्सव एवं अभिभावक दिवस उद्घाटन गरेका छन् । विद्यालयले आइतबार आयोजना…
लुम्बिनी र सुदुरपपश्चिम प्रदेशका मुख्यमन्त्री विच संयुक्त संवाद, समस्या समाधान गर्न सुझाव कार्यदल…
बर्दिया । लुम्बिनी र सुदरपश्चिम प्रदेशका विचमा कर्णाली नदीको स्रोत उपभोग तथा संरक्षणका क्षेत्रमा देखिएका समस्या समाधान गर्न दुई प्रदेशको संयुक्त सुझाव कार्यदल गठन गरिएको छ ।
कर्णाली नदीको नदीजन्य स्रोतको उपयोग तथा संरक्षणको बिषयमा…
लुम्बिनी प्रदेशको शैक्षिक नतिजा सुधार्न निर्मम समिक्षा जरुरीः मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशको शैक्षिक गुणस्तर र नतिजा सुधारकालागि निर्मम समिक्षा गर्न आवश्यक रहेको बताउनु भएको छ । जनजागृति माध्यमिक विद्यालय तिलोत्तममा नगरपालिका–२ योगिकुट्टीको ५२ औं…
लुम्बिनीमा लगानी भित्र्याउन मुख्यमन्त्रीको सक्रियता
देउखुरी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले निर्धारण गरेका प्राथमिकताका क्षेत्रमा लगानी भित्र्याउन सक्रियता बढाउनु भएको छ ।
कृषि, पर्यटन, उद्योग तथा पूर्वाधार लगायतका क्षेत्रमा लगानीकर्ताको खोजी गर्न…
रुकुम पूर्व पुथाउत्तरगंगाको समस्या मुख्यमन्त्रीलाई सुनाउँदै किशोरीहरु
दाङ । रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिकाका किशोरीहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेट गर्दै समुदायका समस्या सुनाएका छन् । सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा भेट…
‘राम्रो स्कुलमा पढाउनकैलागि शहर पस्नुपर्ने अवस्था छैन, अव गाउँमै त्यो सुविधा पुर्याएका छौं’
अर्घाखाँची। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार लगायतका विकास गाउँ केन्द्रित भइरहदा मानिसहरु शहर केन्द्रित हुने अवस्थालाई सुधार गर्न ‘गाउँ फर्क’ अभियान चलाउनुपर्ने बताउनु भएको छ ।
तीन…
प्रदेश सरकारको काम मिडियाबाट अनुगमन गरिनुपर्छः मुख्यमन्त्री आचार्य
देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले गरेका कामहरुलाई मिडियाको माध्यमबाट मुल्यांकन गर्न आग्रह गर्नु भएको छ । बागेश्वरी अशल शासन क्लव(बास)का प्रतिनिधि सहित पत्रकारहरुसंग भएको भेटमा मुख्यमन्त्री…
विमानस्थल सञ्चालनमा आएपछि लगानीको थप वातावरण तयार भयो : मुख्यमन्त्री आचार्य
भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित हवाई उडानका लागि भिसा स्वीकृति, श्रम स्वीकृति, स्वास्थ्य परीक्षणको काम यहीबाट गर्ने गरी प्रदेश सरकारले पहल…