Shivam
समुह अनुसार हेर्नसहोस

प्रदेश

सिंचाई अभिवृद्धिका लागि लुम्बिनीमा नयाँ आयोजना सञ्चालन हुने

दाङ, १० मंसिर । लुम्बिनी प्रदेशमा सिंचाई अभिवृद्धिका लागि नयाँ आयोजना सञ्चालन हुने भएको छ । लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा सञ्चालन हुने सिंचाई आधुनिकीकरण वृद्धि परियोजना…

हिंसा न्यूनीकरणका लागि साझा प्रयासहरु थालिएको छ : मुख्यमन्त्री आचार्य

दाङ, १० मंसिर । लुम्बिनी प्रदेशमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले लैंगिक हिंसाविरुद्ध शुन्य सहिष्णुता कायम गर्ने प्रतिवद्धतामा हस्ताक्षर गर्दै अभियानको शुभारम्भ गरेका हुन् ।…

रोहिणीमा स्थानीय विदा

भैरहवा  । रुपन्देहीको रोहिणी गाउँपालिकाले आज स्थानीय विदा दिएको छ । गाउँपालिकाको बिहीबार बसेको बैठकले विदा दिएको अध्यक्ष विद्या प्रसाद यादवले जानकारी दिए । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म लाग्ने सतियामाई मेलाको…

लुम्बिनीका नगरपालिका र सिचुआनको देयाङ नगरसँग मितेरी सम्बन्ध कायम गर्न प्रस्ताव

दाङ, २९ कार्तिक । चीनको सिचुआन प्रदेशको औपचारीक भ्रमणमा त्यहाँ रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले देयाङ नगरलाई लुम्बिनी प्रदेशका नगरपालिकासँग मितेरी सम्बन्ध कायम गरेर अनुभव तथा सहयोग आदानप्रदानलाई अघि बढाउन प्रस्ताव…

लुम्बिनीका मुख्यमन्त्री आचार्यद्धारा भाइटीका ग्रहण

बुटवल।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भाइटीका ग्रहण गर्नु भएको छ । शुभ साईत बिहान ११ बजेर ३७ मिनेटमा मुख्यमन्त्री आचार्यले भाइटीका ग्रहण गरेको उहाँको निजी सचिवालयले जनाएको छ । मुख्यमन्त्री आचार्यले जेठी दिदी…

तिहार पर्वमा मुख्यमन्त्री आचार्यको सन्देशःसामूहिक हितका लागि गरिने कामलाई प्रोत्साहन गरौं

दाङ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै सामाजिक, सांस्कृतिक एकतालाई थप सुदृढ बनाउन मद्दत पु¥याउने विश्वास लिएको बताउनु भएको छ । तिहार पर्व २०८१…

पूर्वाधार निर्माणमा हुने ढिलासुस्तीलाई सरकारले सहदैनः मुख्यमन्त्री आचार्य

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पूर्वाधार निर्माणमा हुने ढिलासुस्तीलाई सरकारले नसहने बताउनु भएको छ । निर्माणको जिम्मा लिने तर, समयमा काम सम्पन्न नगर्ने प्रवृत्तिलाई अन्त्य गर्ने योजना सरकारले बनाएको जानकारी दिदै…

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न ध्यान दिनुसःमुख्यमन्त्री आचार्य

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न शिक्षक संगठनका नेतृत्वलाई निर्देशन दिनुभएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन दाङका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुसंगको भेटमा…

पूर्वमन्त्री गुप्तामाथि भएको हातपातको प्रयासप्रति गम्भिर ध्यानाकर्षण भएको छ : जनमत पार्टी

भैरहवा । जनमत पार्टी जिल्ला समन्वय समिति, रुपन्देहीले पूर्वमन्त्री तथा लुम्बिनी प्रदेशका सांसद् चन्द्रकेश गुप्ता (सिके) माथि भएको हातपातको प्रयासप्रति आफ्नो गम्भिर ध्यानार्कषण भएको बताएको छ । पार्टीले आइतबार विज्ञप्ती जारी गर्दै…

लुम्बिनीमा मदरसा शिक्षालाई सुधार गरेका छौंः मुख्यमन्त्री आचार्य

भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुस्लिम समुदायको आर्थिक, सामाजिक तथा राजनीतिक सशक्तिकरणको लागि समानता र अधिकार सुनिश्चित गरेर सरकारले काम गरिरहेकोे बताउनु भएको छ । रुपन्देहीको भैरहवामा मुस्लिम समुदायको…