
समुह अनुसार हेर्नसहोस
विश्व
इस्तानबुलमा सम्भावित जेलेन्स्की–पुटिन वार्ता : युद्ध अन्त्यतर्फ आशाजनक संकेत
काठमाडौं । रुस–युक्रेन युद्ध अन्त्यका लागि कूटनीतिक पहलले नयाँ गति लिएको छ। युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ताका लागि सहमति जनाएका छन्। टर्कीको इस्तानबुलमा आउँदो बिहीबार दुवै…
पुटिनको शान्ति प्रस्ताव : “बिना सर्त युक्रेनसँग प्रत्यक्ष वार्ता गर्न तयार छौं”
काठमाडौँ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग दीगो शान्तिका लागि बिना सर्त प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका छन्। आइतबार क्रेमलिनबाट जारी वक्तव्यमा पुटिनले आगामी बिहीबार टर्कीको इस्तानबुलमा वार्ताको तयारी गर्न किभलाई आग्रह…
भारत–पाकिस्तान सीमामा तनाव कायमै, युद्ध विराम उल्लङ्घनको आरोप–प्रत्यारोप
काठमाडौं । भारत र पाकिस्तानबीचको सीमा क्षेत्रमा फेरि एक पटक तनाव चुलिएको छ। दुबै मुलुकले एक–अर्कामाथि युद्ध विराम उल्लङ्घन गरेको आरोप लगाउँदै आफ्नो पक्ष प्रस्तुत गरेका छन्। पछिल्ला घटनाक्रमले दशकयताकै खराब अवस्था सिर्जना भएको सुरक्षा…
भारत र पाकिस्तानबीच युद्दविराम
काठमाडौं । भारत र पाकिस्तान सैन्य कारबाही रोक्न सहमत भएका छन् । दुबै देशका विदेश मन्त्रीले युद्धविरामका लागि सहमति भएको पुष्टि गरेका छन् ।
भारतीय विदेश सचिव विक्रम मिश्रीले पाकिस्तानका सैन्य अपरेसन महानिर्देशकले यसअघि भारतीय…
प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार भेटवार्ता भएको छ । थाइल्याण्डको बैंककमा उनीहरुबीच भेटवार्ता भएको हो ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास…
बिमस्टेकको छैटौँ शिखर सम्मेलन सुरु
काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलन सुरु भएको छ ।
बैङ्ककस्थित होटल साड्ग्रिलामा सदस्य मुलुकका सरकार प्रमुखहरूको सामूहिक फोटोसेसन र कार्यसूची टेबल गरिएसँगै…
अप्रिल २ मा धेरै देशहरूलाई भन्सारमा छुट दिन सकिन्छ : ट्रम्प
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार पारस्परिक भन्सारको लागि अप्रिल २ को समयसीमा नजिकिँदै गर्दा आफूले धेरै देशहरूलाई भन्सारमा छुट दिनसक्ने बताएका छन् ।
पारस्परिक भन्सारको लागि आफूले धेरै देशहरुलाई छुट दिने योजना…
उरुग्वेमाथि अर्जेन्टिनाको संघर्षपूर्ण जित
काठमाडौं । साविकको विश्व विजेता अर्जेन्टिनाले दक्षिण अमेरिकी फिफा विश्वकप छनोटमा उरुग्वेमाथि जित दर्ता गरेको छ । शनिबार भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १–० गोल अन्तरले स्तब्ध पारेको हो ।
थियागो अल्मादाले गरेको एकमात्र गोल…
अन्तर्राष्ट्रियस्तरको ओआईडीपी अवार्डको उत्कृष्ट ४०मा तिलोत्तमा छनौट , विजेता बनाउन अनलाईन मार्फत…
बुटवल ।रुपन्देहीको तिलोत्तमा नगरपालिका नागरिक सहभागितामा असल अभ्यास गर्ने विश्वभरका स्थानीय तथा प्रदेश सरकारहरुबीचको अवार्ड प्रतियोगिताको प्रारम्भिक सूचीमा परेको छ । तिलोत्तमाले ८ वर्षसम्म निरन्तर जारी राखेको जनसहभागितामा आधारित नगर…
जर्मनीले १३ वर्ष भएपछि दमास्कसमा पुनः दुतावास खोल्यो
काठमाडौं । जर्मनीले १३ वर्ष बन्द भएपछि दमास्कसमा आफ्नो दुतावास पुनः खोलेको छ । जर्मन विदेशमन्त्री अन्नालेना बेरबकको भ्रमणसँगै दुतावास खोलिएको हो ।
डिसेम्बर २०२४ मा पूर्व राष्ट्रपति बसर अल–असदको सरकारको पतनपछि बेरबकको सिरियाको दोस्रो…