
समुह अनुसार हेर्नसहोस
विश्व
३० हजार आप्रवासीहरूलाई हिरासतमा राख्न ट्रम्पको आदेश
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेन्टागन र गृह सुरक्षा विभागलाई क्युबाको दक्षिणपूर्वी तटमा अवस्थित अमेरिकी नौसेना अड्डा ग्वान्टानामो खाडीमा ३० हजार आप्रवासीहरूलाई हिरासतमा लिन निर्देशन दिएका छन् ।
रक्षा र गृह सुरक्षा…
दक्षिण कोरियामा १ सय ७६ जना चढेको विमानमा आगलागी
एजेन्सी । दक्षिण कोरियाको विमानस्थलमा मङ्गलबार राति उडान गर्नुअघि यात्रु विमानमा आगलागी भएको तर जहाजमा रहेका सबै १७६ जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको अधिकारीहरूले बताएका छन् ।
दक्षिण कोरियाली एयरलाइन्स एयर बुसानद्वारा सञ्चालित…
अमेरिकी न्याय विभागले गर्यो ट्रम्पको अनुसन्धान गर्ने अधिकारी बर्खास्त
काठमाडौं । अमेरिकी न्याय विभागले राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुसन्धानमा संलग्न अधिकारीहरूलाई बर्खास्त गरेको छ । कर्मचारीहरू जनवरी ६, २०२१ मा क्यापिटल दंगाको नेतृत्वमा २०२० को चुनावी नतिजा उल्ट्याउने ट्रम्पको प्रयास र वर्गीकृत…
अमेरिकाबाट ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ अडिसन सुरु
न्यूयोर्क । सबैभन्दा धेरै पुरस्कार राशि भएको विश्वस्तरीय नेपाली गायन र नृत्यका रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन–२ को अडिसन अमेरिकाको ओहायोबाट सुरु भएको छ ।
संसारका पाँच महादेशमा पर्ने १२ देशका १४…
जापानको ओसाकामा सडकमा धुम्रपान गर्न प्रतिबन्ध
एजेन्सी । यस वर्षको विश्व एक्सपोअघि थप आगन्तुक–मैत्री बन्ने प्रयासको एक हिस्साका रूपमा जापानी सहर ओसाकाले सोमबार सार्वजनिक सडकहरूमा धुम्रपानमा प्रतिबन्ध लगाएको छ ।
एक्सपो २०२५ मा लगभग १६० देश र क्षेत्रहरूले भाग लिइरहेका छन् । यो…
सगरमाथा संवादमार्फत पर्वतीय मुलुकहरूको एजेन्डा विश्वसामु पुर्याउने लक्ष्य
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो जेठ २ देखि ४ गतेसम्म ‘सगरमाथा संवाद’ आयोजना गर्ने घोषणा गरेका छन् । संवादमार्फत जलवायु परिवर्तनका मुद्दामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ध्यानाकर्षण गराउने लक्ष्य राखिएको छ ।
वन…
आजको विदेशी विनिमय दर कस्तो छ त ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहित केही मुद्राको मूल्य घटेको छ । तर, अस्ट्रेलियन डलर, पाउन्ड, युरोसहित धेरैजसो विदेसी मुद्राको…
राष्ट्रपति पौडेलले दिए अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई तथा शुभकामना दिएका छन् ।
राष्ट्रपति पौडेलले आज सामाजिक सञ्जाल एक्समार्फत राष्ट्रपति ट्रम्पलाई अमेरिकाको ४७औँ राष्ट्रपतिका रूपमा…
अमेरिकाका नव निर्वाचित राष्ट्रपति ट्रम्पले आज शपथ ग्रहण गर्दै
वासिङ्गटन डिसी । संयुक्त राज्य अमेरिकाका ४७ औँ राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्पले स्थानीय समयअनुसार सोमबार बिहान पद तथा गोपनीयताको शपथ लिँदै छन् । उनि गत नोभेम्बर ५ मा सम्पन्न निर्वाचनबाट राष्ट्रपति पदमा निर्वाचित भएका थिए । अमेरिकामा…
सानिमा रिलायन्सका कर्मचारीहरू अन्तर्राष्ट्रिय प्रशिक्षणमा सहभागी
काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको विभिन्न पदमा कार्यरत रही उत्कृष्ट कार्य गरिरहेका कर्मचारीहरू अन्तर्राष्ट्रिय प्रशिक्षणमा सहभागी हुँदै छन् ।
प्रशिक्षण छिमेकी मुलुक भारतको मुम्बई स्थित भारतीय बीमा संस्थान (Insurance…