Shivam
समुह अनुसार हेर्नसहोस

विश्व

पहिलो चरणमा ७३७ कैदीलाई रिहा गर्ने इजरायलको घोषणा

काठमाडौँ । इजरायलको न्याय मन्त्रालयले शनिबार स्वीकृत गाजा युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौताको पहिलो चरणअन्तर्गत ७३७ कैदी बन्दीलाई रिहा गरिने जनाएको छ । इजरायलले आफ्नो वेबसाइटमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सरकारले हाल…

इजरेल सरकारले गर्‍यो युद्धविराम सम्झौता अनुमोदन, यसपछि के हुन्छ ?

काठमाडौं । इजरेली मन्त्रिपरिषद्ले हमाससँग भएको युद्धविराम र बन्धक रिहाइसम्बन्धी सम्झौताका लागि अन्तिम स्वीकृति दिएको छ । शुक्रवार राती अबेरसम्म चलेको घण्टौँको छलफलपछि उक्त निर्णय आएको हो । यसअघि उक्त सम्झौतालाई अनुमोदन गर्न इजरेलको…

आजको विदेशी मुद्राको विनिमयदर के कस्ताे रहेकाे छ त ?

काठमाडौं । अमेरिकी डलरको मूल्यमा आज पनि वृद्धि भएको छ । लगातार वृद्धि भएर अमेरिकी डलरले मूल्यमा नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको आजको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरले रेकर्ड कायम…

प्रधानमन्त्री र इजरायली राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि इजरायलका राजदूत स्मुलिक ए बासले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रवार अपराह्न भएको भेटमा द्विपक्षीय सम्बन्ध र आपसीहितका विविध…

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

काठमाडौं । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ ।  फैसलामा खानलाई १४ वर्षको जेल सजाय सुनाएको छ । न्यायाधीश नासिर जावेद राणाले फैसलाबारे…

इटालीको सार्वजनिक ऋण पहिलो पटक ३ हजार अर्ब भन्दा बढी

काठमाडौं । इटालीको सार्वजनिक ऋण नोभेम्बर २०२४ मा पहिलो पटक ३ हजार अर्ब युरो (३ हजार ८७ अर्ब अमेरिकी डलर) नाघेको छ । बैंककाअनुसार नोभेम्बरमा देशको सार्वजनिक ऋण २४ अर्ब युरोले बढेर ३ हजार ५.२ अर्ब युरोको रेकर्ड उच्चतम स्तरमा पुगेको छ…

अमेरिकी डलरको मूल्यमा नयाँ कीर्तिमान (विनिमय दर)

काठमाडौं । अमेरिकी डलरको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको अमरिकी डलरमा आज पनि बढेर नयाँ कीर्तिमान कायम भएको हो । आज युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, सिङ्गापुर डलर,…

दीपेन्द्रआबद्ध गल्फ पहिलो खेलमै पराजित

काठमाडौं । तेस्रो संस्करणको अन्तर्राष्ट्रिय टी-२० लिग (आईएल टी-२०) मा नेपाली क्रिकेटरहरूको प्रदर्शन मिश्रित रह्यो । गल्फ जायन्ट्सका सदस्य दीपेन्द्र सिंह ऐरीको टिम पहिलो खेलमा पराजित हुँदा कुशल मल्लको टिम डेजार्ट भाइपर्सले विजयी सुरुवात…

लस एन्जलसको डढेलो निभाउने प्रयास हुँदैगर्दा फेरि ठूलो हुरीको चेतावनी

काठमाडौं । क्यालिफोर्नियाका मौसम पूर्वानुमानकर्ताहरूले ठूलो हुरीको चेतावनी दिएसँगै त्यहाँ लागेको आगोले यो साता फेरि उग्र रूपले फैलने ठानिएको छ । अग्नि नियन्त्रकहरू झन्डै एक सातादेखि उक्त डढेलो नियन्त्रणको प्रयास गरिरहेका छन् ।…

दुई उत्तर कोरियाली सैनिक नियन्त्रणमा लिइएको युक्रेनको दावी

काठमाडौं । युक्रेनले कुस्र्क क्षेत्रबाट दुई उत्तर कोरियाली सैनिक नियन्त्रणमा लिएको युक्रेनी सेनाले दावी गरेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सेनालाई उद्धृत गर्दै रूस र युक्रेनबीच जारी द्वन्द्वबीच कुस्र्क क्षेत्रमा…