
समुह अनुसार हेर्नसहोस
विश्व
जेजु एयर विमान दुर्घटना हुनुअघि नै ब्ल्याक बक्सको रेकर्डिङ रोकिएको खुलासा
सियोल । दक्षिण कोरियाको यातायात मन्त्रालयले दुर्घटनाग्रस्त जेजु एयरको विमानको फ्लाइट डाटा र ककपिट भ्वाइस रेकर्डर भएको ‘ब्ल्याक बक्स’ले दुर्घटना हुनुभन्दा चार मिनेटअघि रेकर्डिङ गर्न छोडेको जनाएको छ ।गएको डिसेम्बर २९ मा उक्त बोइङ ७३७–८००…
अहिले थुप्रै विद्यार्थी बाहिर जानुभएको छ, यसमा चिन्ता गर्नुपर्दैन : मन्त्री पाण्डे
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नयाँ पुस्तालाई थप निराश बनाउन नहुने बताएका छन् ।
शनिवार काठमाडौंमा नेपाल शैक्षिक परामर्श संघको १९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका…
सिंगापुरको पासपोर्ट विश्वकै शक्तिशाली, नेपालको झन् खस्कियो
काठमाडौं । सिंगापुरको राहदानी (पासपोर्ट) फेरि पनि विश्वकै शक्तिशाली पासपोर्टको सूचीमा पहिलो नम्बरमा पर्न सफल भएको छ । जापानलाई उछिन्दै सिंगापुरको पासपोर्ट विश्वका राहदानी र्याङ्किङ संस्था हेन्ले पासपोर्ट इन्डेक्सको शीर्ष स्थान…
सन्दीप पाकिस्तान सुपर लिगको ‘डायमन्ड क्याटगरी’मा, अरु को परे ?
काठमाडौं । आगामी वर्ष हुने पाकिस्तान सुपर लिग (पिएसएल)को ड्राफ्टमा नेपालका आधार दर्जनबढी खेलाडी अटाएका छन् । खेलाडीहरुलाई ड्राफ्ट अन्तर्गत प्लाटिनम, डायमन्ड, गोल्ड, सिल्भर र इमर्जिङ क्याटेगोरी अन्तर्गत विभाजन गरिँदै आएको छ ।…
मनास्लु क्षेत्रमा अहिलेसम्मकै बढी विदेशी पर्यटक
गोरखा । उत्तरी गोरखाको मनास्लु क्षेत्रमा एक वर्षमा १० हजारभन्दा बढी विदेशी पर्यटक घुम्न पुगेका छन् । मनास्लु क्षेत्रमा सन् २०२४ मा १० हजार छ सय पाँच जना विदेशी पर्यटकले भ्रमण गरेको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप)…
केन्द्रबिन्दु चीन रहेको शक्तिशाली भूकम्प , हालसम्म १२६ जनाको मृत्यु पुष्टि, ३ हजार बढी घर भत्किए
काठमाडौं । मङ्गलवार बिहान दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ६.८ म्याग्निच्युडको भूकम्पले हिमालयको उत्तरी भेगमा रहेका हजारौं ग्रामीण घरलाई ध्वस्त बनाएको छ ।
भूकम्पबाट हालसम्म १२६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने…
भूकम्पले मानसिक स्वास्थ्यमा गहिरो प्रभाव पार्छ ?
२४ पुस, काठमाडौं । मङ्गलबार बिहानकै भूकम्पले अधिकांशलाई निद्राबाट ब्युँझायो । चिसो मौसममा पनि मानिसहरुले सडक भरियो । कोही काखमा बच्चा च्याप्दै त कोही वृद्धवृद्धालाई डोहोर्याउँदै सडक र गल्लीमा जम्मा भए । कलेजको बिहानी कक्षामा अध्ययरत…
बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ८५ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ४५ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको…
कलाकारले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएका छन् : मन्त्री सिंह
काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले कलाकारले कला संस्कृतिको प्रवर्द्धन गरेर मुलुकलाई अन्तर्राष्ट्रियरूपमा चिनाउन मद्दत गरेका बताएका छन् ।
नेपाल व्यावसायिक कलाकार सङ्घ (क्यान)को ३० औँ स्थापना दिवस तथा…
नेपाल र चीनबीचको सम्बन्ध सधैँ सौहार्दपूर्ण छ : मन्त्री अधिकारी
काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपाल र चीनबीचको सम्बन्ध प्रगाढ रहेको बताएका छन् । ‘फाउन्डेसन अफ ट्रान्स हिमालयन एन्ड रिसर्च स्टडिज’ले आज यहाँ आयोजना गरेको ‘बिआरआई ढाँचामार्फत नेपालको पर्यटन र कृषि क्षेत्रको…