
समुह अनुसार हेर्नसहोस
विश्व
उद्धार र राहतमा जुट्न चिनियाँ राष्ट्रपतिको अपिल
काठमाडौं । चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रमा मङ्गलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि राष्ट्रपति सि जिनपिङले सबै प्रकारका उद्धारको प्रयास गर्न निर्देशन दिएका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका…
चीन भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९५ पुग्यो (अपडेट)
काठमाडौं । चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान ६.८ म्याग्नीच्युडको भूकम्प गएको छ ।
दिउँसो ३ बजेसम्म कुल ९५ जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य १३० जना घाइते भएका छन् ।
बेइजिङ समय…
चीनमा भूकम्प : मृतकको संख्या ५३ पुग्यो, सक्दो उद्धार प्रयास गर्न राष्ट्रपति सीको निर्देशन
२३ पुस, काठमाडौं । चीनमा मंगलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको छ भने ६२ जना घाइते भएका छन् ।
तिब्बतस्थित क्षेत्रीय विपद् राहत मुख्यालयलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले भूकम्पबाट ज्यान जानेको संख्या ५३…
चीन भूकम्पमा ज्यान गुमाउनेको संख्या ३६ पुग्यो
काठमाडौं । चीनको सिजाङ स्वायत्त क्षेत्रको सिगाजे शहरको डिङ्ग्री काउन्टीमा मङ्गलवार बिहान स्थानीय समय (९ः०५ बजे) गएको ६.८ म्याग्नीच्युडको भूकम्पमा ३६ जनाको मृत्यु भएको छ । ३८ जना घाइते भएको क्षेत्रीय प्रकोप राहत मुख्यालयले जनाएको छ ।…
हालसम्म ९ जनाको मृत्यु पुष्टि : केन्द्रबिन्दु चीन रहेको शक्तिशाली भूकम्प
काठमाडौं । चीनसहित नेपाल, भारत र भुटानका विभिन्न स्थानमा धक्का अनुभव गरिएको शक्तिशाली भूकम्पले तिब्बतमा मानवीय क्षति पुगेको चिनियाँ सरकारी सञ्चार माध्यमले जनाएको छ ।चिनियाँ…
चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प, नेपालमा धक्का
काठमाडौं । नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिप्बतमा रहेको पुष्टि भएको छ । अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले उक्त भूकम्प ७ दशमलव १ म्याग्निट्यूडको भएको उल्लेख गरेको छ ।
उसका अनुसार उक्त भूकम्पको…
भारत सरकारको सहयोगमा निर्मित क्याम्पस र छात्रावास भवन हस्तान्तरण
म्याग्दी । म्याग्दी बहुमुखी क्याम्पसमा भारत सरकारको सहयोगमा निर्माण भएको क्याम्पस र छात्रावास भवनको आज हस्तान्तरण गरिएको छ ।
काठमाडौँस्थित भारतीय राजदूतावासका कन्सुलर अनिवासकुमार सिंह र जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले…
भारतीय तटरक्षक गार्डको हेलिकप्टर गुजरातमा दुर्घटना हुँदा ३ जनाको मृत्यु
एजेन्सी । भारतको गुजरात राज्यमा भारतीय तटरक्षक गार्डको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार तीन जना (सबै) को मृत्यु भएको प्रहरीले जनाएको छ ।
पोरबन्दर विमानस्थलमा नियमित प्रशिक्षणको क्रममा प्राविधिक समस्याका कारण एडभान्स लाइट…
अमेरिकामा भीषण हिउँदे आँधी, कैयौँ स्थानमा संकटकाल
काठमाडौं । संयुक्त राज्य अमेरिकामा भीषण हिउँदे आँधी आउने पूर्वानुमानसँगै छ करोडभन्दा बढी मानिसका लागि मौसमी चेतावनी जारी गरिएको छ । एक दशकपछि यसपालि ठूलो हिमपात हुने र निकै जाडो हुन सक्ने ठानिएको छ ।क्यानडाको अधिकांश क्षेत्र र अमेरिकाको…
जापानमा ८० प्रतिशत महिला कैदी चोरी र लागुऔषध मुद्दाका दोषी
टोकियो । जापानमा ८० प्रतिशत महिला कैदी चोरी, लागुऔषध मुद्दामा दोषी ठहर भएको पाइएको छ । जापानमा गएको वर्ष करिब ८० प्रतिशत महिला कैदीहरू चोरी वा लागूऔषध सम्बन्धी कानुन उल्लङ्घन गरेको आरोपमा दोषी ठहर भएको पाइएको हो ।
सन् २०११ यता यो…