
समुह अनुसार हेर्नसहोस
विश्व
विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
केन्द्रीय बैंकले तोकेको विनिमयदर अनुसार, अमेरिकी डलरलगायत केही विदेशी मुद्राको मूल्य आज स्थिर रहेको छ । युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्वीस…
गाजामा इजरायली हवाई आक्रमण र गोलाबारीमा कम्तीमा १८४ जनाको मृत्यु
काठमाडौं । इजरायली सेनाले गाजा पट्टीमा पछिल्लो ७२ घण्टामा ९४ वटा हवाई आक्रमण र गोलाबारी गरेको र त्यसमा १८४ जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजा मिडिया कार्यालयले शनिबार साँझ जनाएको छ ।
कार्यालयले जारी गरेको विज्ञप्तिमा…
पाकिस्तानमा विस्फोटमा परी ४ जनाको मृत्यु, ३२ घाइते
एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा शनिवार भएको विस्फोटमा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अन्य ३२ जना घाइते भएका छन् ।
घटना प्रान्तको तुर्बत जिल्लामा भएको हो ।
प्रतिवन्धित बलुचिस्तान लिबरेशन आर्मीले…
ड्रोन आक्रमणमा परी रूसी पत्रकारको मृत्यु
काठमाडौं । युक्रेनको डोनेट्स्क क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक रूसी युद्ध संवाददाताको मृत्यु हुनुका साथै अन्य चार जना सञ्चारकर्मी घाइते भएको रसियाली समाचार संस्था रिया नोभोस्तीले शनिबार जनाएको छ ।
डोनेट्स्क–गोर्लोभका…
मेलम्चीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण होस् – सरोकारवाला भन्छन्
मेलम्ची । सरोकारवालाले मेलम्चीको बाढीलगायत जलवायुजन्य क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुुपर्नेमा जोड दिएका छन् ।
पोखरा विश्वविद्यालयले मेलम्ची नगरपालिकासँगको सहकार्यमा ‘स्थानीय तहमा जलवायु वित्तको पहुँच र…
भारतलाई हराउँदै अस्ट्रेलिया वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा
काठमाडौं । पाहुना टोली भारतलाई पराजित गर्दै अस्ट्रेलिया वर्ल्ड टेस्ट च्याम्पियनसिप (डब्लुटिसी) को फाइनल प्रवेश गरेको छ । भारतसँगको पाँचौं टेस्टमा जित निकाल्दै श्रृंखला ३-१ ले जितेको अस्ट्रेलिया फाइनलमा पुगेको हो ।
तीन दिनमा आइतबार…
काठमाडौंमा नेपाल वुड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै
काठमाडौं । माघ ४ देखि ५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा नेपाल वुड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी २०८१ सञ्चालन हुने भएको छ ।
मिडिया स्पेस सोलुसन्स प्रा.लि., फ्युचरेक्स ट्रेड फेयर इभेन्ट्स प्रा.लि. र एक्जिबिसन…
कोरियन सहयोगमा प्राविधिक शिक्षालय निर्माण गर्न सम्झौता
लेखनाथ । गण्डकी प्रदेशमा प्राविधिक शिक्षालय निर्माण गर्न कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले आर्थिक सहयोग गर्ने भएको छ ।
कोइका र गण्डकी सरकारबीच आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पोखरामा सहयोग सम्झौता भएको छ ।…
भारत १ सय ८५ रनमा अल आउट
काठमाडौं । बोर्डर–गावस्कर ट्रफीको पाँचौँ र अन्तिम टेस्टको पहिलो इनिङ्समा भारत १ सय ८५ रनमा अल आउट भएको छ ।टस जितेर पहिले ब्याटिङ गरेको भारत पहिलो इनिङ्समै अल आउट भयो । अस्ट्रेलियाका फास्ट बलर सामु भारतीय कुनै पनि ब्याटरले खुलेर…
नेपाललाई थप ६ अर्ब ८० करोड प्रदान गर्ने (MCC)एमसिसीको निर्णय
वासिङ्टन । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले रु छ अर्ब ८० करोड अतिरिक्त सहायता रकम प्रदान गर्ने भएको छ ।
अमेरिकी अनुदान र नेपाल सरकारको लागत साझेदारीमा गत २०८० साल भदौदेखि कार्यान्वयन भएको रु ९२ अर्ब…