
समुह अनुसार हेर्नसहोस
विश्व
ज्याला चोरी गर्नेलाई १० वर्षसम्मको जेल सजाय हुने अस्ट्रेलियामा
काठमाडौं । अस्ट्रेलियाको नयाँ कानूनले बुधवारदेखि लागू हुनेगरी ज्याला चोरीलाई अपराध मानेको छ । जसमा व्यवसायमा बेइमान गर्नेहरूलाई १० वर्षसम्म कैद र भारी जरिवाना गराइनेछ ।
अस्ट्रेलियाका केही ठूला कम्पनीहरू वुलवर्थ, क्वान्टास र ७-इलेभेन…
आज पक्राउ गर्ने तयारी दक्षिण कोरियाली राष्ट्रपति योललाई
काठमाडौं । दक्षिण कोरियाली राष्ट्रपति युन सुक-योललाई आज पक्राउ गर्ने तयारी गरिएको छ । उनलाई पक्राउ गर्न बिहीवार राति २ हजार भन्दा बढी पुलिसहरु उनको निवासमा तैनाथ गरिएको थियो ।सियोलको अदालतले युन विरुद्ध हिरासत वारेन्ट कार्यान्वयन गर्न…
घट्यो कि बढ्यो विदेशी मुद्राको विनिमय दर ? (सूचीसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर र सिङ्गापुर डलरको मूल्य बढेको छ ।
यस्तै चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, साउथ…
भेटवार्ता प्रधानमन्त्री ओली र श्रीलङ्कका पूर्वराष्ट्रपति विक्रमासिङ्घे
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घेबीच आज भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र पारस्परिक हितका विविध पक्षमा कुराकानी भएको थियो…
टेस्ला साइबर ट्रक विस्फोट लस भेगासमा
काठमाडौं । लस भेगासमा ट्रम्प होटल बाहिर बुधवार टेस्ला साइबर ट्रक विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् । लस भेगास स्ट्रिपको उत्तरी छेउमा रहेको ट्रम्प इन्टरनेशनल होटल बाहिर बुधवार बिहान टेस्ला साइबर ट्रकमा…
अमेरिका : भिडमा गाडी जोत्दा कम्तीमा १५ जनाको मृत्यु
काठमाडौं ।अमेरिकी राष्ट्रपति जो बाइडनले न्यू अर्लिन्समा भिडमा गाडी जोतेर हमला गर्ने आक्रमणकारीले आफू जिहादी समूह इस्लामिक स्टेटबाट प्रेरित भएको र मानिसहरूलाई हत्या गर्ने इच्छा व्यक्त गरेको भिडिओ अपलोड गरेको पाइएको बताएका छन् ।…
आज घट्यो कि बढ्यो विदेशी मुद्राको विनिमय दर ? (सूचीसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ३४ पैसा कायम भएको छ ।
युरोपियन युरो…
सन् २०२४ का हवाई दुर्घटनाले विश्वलाई झस्कायो
काठमाडौं । अंग्रेजी वर्ष सन् २०२४ अन्तर्राष्ट्रिय रुपमा नागरिक उड्डयनको हिसाबले निकै दुःखद वर्षको रुपमा दर्ज भयो । ठूला–ठूला विमान दुर्घटना भए । ती दुर्घटनामा धेरै मानवीय क्षति बेहोर्नुपर्यो ।
सन् २०२४ समाप्ति हुनुभन्दा दुई दिनअघि…
‘अन्तर्राष्ट्रिय स्तरको प्राणी उद्यान निर्माण गर्न आवश्यक’
काठमाडौं । वन तथा वातारणमन्त्री ऐन बहादुर शाहीले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्राणी उद्यान निर्माण गर्न आवश्यक रहेको बताएका छन् ।
आइतबार राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखानाको २९ औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले अहिले…
मुआन विमान दुर्घटनामा कम्तीमा १२४ जनाको मृत्यु, दुई बच्न सफल
एजेन्सी । दक्षिण कोरियाको दक्षिणपश्चिमी मुआन जिल्लामा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भएको जेजु एयरको यात्रुवाहक विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा १२४ जनाको मृत्यु भएको छ भने दुई जना बच्न सफल भएका छन् ।
दुर्घटनाग्रस्त…