Shivam
समुह अनुसार हेर्नसहोस

साहित्य र कला

नवलपुरका सर्जक डा. भट्टराईका दुई कृति विमोचन

गैडाकाेट, भाद्र २९ ।                                                कालिका छात्र परिषद्द्वारा आयोजित कृतिविमोचन तथा रचनावाचन कार्यक्रममा उपप्राध्यापक डा. सूर्यप्रसाद भट्टराईद्वारा लिखित 'गजलबिम्ब' नामक गजलसङ्ग्रह र 'पुरुषार्थ चतुष्टय एवं…

अमलटारीमा झमटा प्रतियोगिता सम्पन्न

भाद्र २६, कावासोती ।                                          थारू  महिलाहरुको महान पर्व जितियाको अवसर पारेर कावासोतीमा बृहत झमटा गित प्रतियोगिता कावासोतीको अमलटारीमा शनिबार सम्पन्न भएको छ । इको टुरिजम युथ क्लब कावासोती १७ अमलटारीले आफ्नो…

नवलपुरमा प्रथम खेलकुद महाेत्सव हुँदै

नवलपुर । १८ भाद्र । नवलपुरको कावासोतीमा प्रथम नवलपुर खेलकुद महोत्सव सञ्चालन हुने भएको छ । यही असोज २ गते देखि १६ गते सम्म महोत्सवको आयोजना हुने शनिवार पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो । नवलपुर युवा मञ्चका अध्यक्ष मंगल लामाले…

क्रान्तिकारीकाे जिल्लास्तरीय प्रतियाेगिताकाे लागि नगरबाट छनाेट सुरू

अखिल क्रान्तिकारी गैंडाकोटले जिल्ला स्तरीय वक्तृत्वकला प्रतियाेगिताकाे लागि छनाेट कार्यक्रम गरेकाे छ । शनिवार जनक नमुना मा वि गैडाकाेटमा छनाेट प्रतियोगिता सम्पन्न भएकाे हाे । नगर अध्यक्ष सुशील पौडेलकाे अध्यक्षतामा भएकाे कार्यक्रममा अखिल…

अखिल (क्रान्तिकारी) गैडाकाेटले जिल्लास्तरीय वक्तृत्वकला कार्यक्रम गर्दै

नवलपुर नेपाल कम्युनिष्ट पार्टी ( माअाेवादी केन्द्र ) निकट विद्यार्थी संगठन अखिल ( क्रान्तिकारी) गैडाकाेटले जिल्लास्तरीय वक्तृत्वकला प्रतियाेगिता सञ्चालन गर्दैछ । जिल्लामा रहेका सबै मा वि( ११, १२) मा अध्ययनरत विद्यार्थीहरूलाई पहिलाेचरणमा…

कवि साेतीकाे जन्मदिनमा साधनाकाे ५५ अाैं शृङ्खला

कवि दिपक साेतीकाे ७४ अाैं जन्मदिन बुधबार उहाँकै निवास कावासाेती १२ पिठाैलीमा मनाईएकाे छ । साधना सङ्गम, नवलपुरकाे ५५ अाैं शृङ्खला मानिएकाे उक्त कार्यक्रममा कावासाेती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश गुरूङ्ग प्रमुख अतिथि रहनु भएकाे…

भानु जयन्तीमा जिल्लाका चार ठाउँमा कार्यक्रम

‍कावासोती । नेपाली भाषा साहित्यका अादिकवि भानुभक्त अाचार्यकाे २०९ औं जन्म जयन्तीकाे अवसरमा नवलपुर सहित देश विदेशमा विभिन्न कार्यक्रम गरेर भानु जयन्ती मनाइएकाे छ । भानु जयन्तीको अवसरमा नवलपुरमा रहेकाे रेडियाे शहिदनगर, रेडियाे सामर्थ्य,…

सिमा लामिछानेकाे कविता “प्रतिक्षा ´´

प्रतिक्षा एउटा असाधारण पर्खाइमा रातदिन अभ्यस्त मेराे आखाँलाई नसाेध थकाइ कति लागेकाे छ भनेर जुन घडीलाई कल्पेर भित्ताकाे घडीलाई एकाेहाेराे नियालिरहन्छु ती पलहरूलाई नसाेध मेराे धैर्यता कति छ भनेर तिमी…

प्रमिला पाठककाे एक जाेडी मुक्तक

एक जाेडी मुक्तक कस्ती केटी परिछ भन्ने छाप लाग्नसक्छ पितृ अनि भगवानको श्राप लाग्नसक्छ ।। मेरो कारणले परिवारलाई रुन दिनेछैन बुढा बाआमाको आँशुले पाप लाग्नसक्छ ।। धेरै अवसर पाउँदा…

यस्ताे छ अार्थिक बर्ष २०७९/८० काे पूर्ण बजेट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९र८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमार्फत् उक्त आकारको बजेट ल्याएका हुन् । बजेट अनुसार चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड,…