Shivam
समुह अनुसार हेर्नसहोस

कृषि

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची

काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालिमाटीले सोमबारका लागि तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ । कालिमाटीमा आज ठूलो गोलभँेडा ९५ रुपैयाँ प्रतिकिलो थोकमा बिक्री भएको छ । यस्तै लोकल सानो गोलभेँडा ५५, तिते…

बुटवलको औद्योगिक व्यापार मेलामा मुख्य ७ विधामा प्रतियोगिता हुने

बुटवल । बुटवलको मेलामा मुख्य ७ विधामा प्रतियोगिता हुने छन् । मेला आयोजक बुटवल उद्योग वाणिज्य संघका अनुसार यहि पुसको १८ गतेसम्म अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल बुटवल मण्डपमा सञ्चालन गरिने मेलामा मुख्यतया ७ विधामा प्रतियोगिता गर्न लागिएको…

कल्याणकारीमा तालिमः सहकारीको अनुगमन स्वयम शेयर सदस्यले गर्नु पर्नेमा जोड

बुटवल  । बुटवल ८ सुख्खानगरमा संचालित कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्थाले आफना शेयर सदस्यहरुलाई सहकारी शिक्षा तालिम प्रदान गरेको छ । सहकारीको पांचौ सिद्धान्तले शिक्षा तालिमलाई विशेष जोड दिएको छ भने राष्ट्रिय सहकारी नितीमा…

अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी मुलुकलाई चलायमान गराउँछौंः अर्थमन्त्री पौडेल

भैरहवा । भैरहवामा नवौं लुम्बिनी राष्ट्रिय महोत्सव सुरु भएको छ । सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीको आयोजनामा भैरहवास्थित अंचलपुरमा महोत्सव सुरु भएको हो । स्थानीय उत्पादनको बजारीकरण र प्रबद्र्धन, सुस्त रहेको आर्थिक क्षेत्रलाई…

सिंचाई अभिवृद्धिका लागि लुम्बिनीमा नयाँ आयोजना सञ्चालन हुने

दाङ, १० मंसिर । लुम्बिनी प्रदेशमा सिंचाई अभिवृद्धिका लागि नयाँ आयोजना सञ्चालन हुने भएको छ । लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा सञ्चालन हुने सिंचाई आधुनिकीकरण वृद्धि परियोजना…

सिद्धार्थनगरद्धारा कृषकलाई उन्नतगहुको बिउ बितरण

भैरहवा  । रुपन्देहीको सिद्धार्थनगर नगरपालीकाले कृषकहरुलाई उन्नत गहुको बिउ बितरण सुरुगरेको छ । नगरपालीकाले पचास प्रतिसत अनुदानमा कृषकलाई उन्नतगहुको बिउ बितरण सुरु गरेको हो । जातनखुलेका बिउ बिजकप्रयोगबाट हुने नोक्सानीकम गरी कृषकको…

करिब ६० किलोग्राम गाँजा बरामद

पर्सा । प्रहरीले वीरगंज महानगरपालिका–३१ मिलन चोकस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ६० किलोग्राम बरामद गरेको छ । प्रहरी चौकी मिलनचोकबाट खटिएको प्रहरीले बिआर १ बिसि ३३०७ नम्बरको कारको सिटभित्र फल्स बटम बनाई लुकाई छिपाई राखेको उक्त…

जावलाखेलमा जारी गोदावरी पुष्प मेलामा अवलोकनकर्ताको घुइँचो, दुई दिनमा ४० लाख बढीको कारोबार

काठमाडौं । ललितपुरको जावलाखेल मैदानमा जारी १७ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको दोस्रो दिनसम्म १६ हजार ७ सय जनाले अवलोकन गरेका छन् । दुई दिनमा ४० लाखको कारोबार भएको जनाइएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा…

आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमबारको लागि मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज मुडेको आलु प्रतिकेजी न्यूनतम ७५ रुपैयाँ पुगेको छ भने सुकेको प्याज ११५ रुपैयाँ पुगेको छ । त्यस्तै, स्थानीय काउलीको मूल्य…

बढ्यो सबैजसो तरकारीको भाउ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार काठमाडौंमा तरकारीको भाउमा उच्च बृद्धि भएको छ । अविरल बर्षाका कारण काठमाडौं जोड्ने अधिकांश सडकमा क्षति पुगेसँगै सवारी आवागमन हुन नसक्दा काठमाडौंमा तरकारी…