
समुह अनुसार हेर्नसहोस
अर्थ
प्रहरी तैनाथ गरी ग्रामीण विकास लघुवित्तले गर्यो साधरणसभा, समाज लघुवित्त वित्तीय संस्थासँग मर्जर…
बुटवल । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले कर्मचारीको विरोधका बाबजुद शेयर सदस्यहरूलाई नै सहभागी नगराई शनिवार बुटवलमा साधारण सभा गरेको छ। बुटवल स्थित पाम इन्टरनेसनल होटेलको पाँचौँ तलामा प्रहरी तैनाथ गरी निश्चित शेयर सदस्य त्यो पनि…
मुलुकमा आर्थिक विकास गर्न र गरिबी निवारणमा सहकारीको भूमिका महत्वपूर्ण
बुटवल । बुटवलको सुख्खानगरमा संचालित श्री द्यौलागिरी बहुउद्देश्यीय सहकारी संस्थाले स्थापनाको २५ औं वर्षलाई रजत जयन्ती समारोहका रुपमा मनाएको छ । सो अबसरमा सहकारीले सहकारीका शेयर सदस्यहरुलाई सहकारी प्राधिकरण ऐन तथा सहकारी अभियानका वारेमा…
राष्ट्रिय जनसंख्या नीति,२०८२ सार्वजनिक
काठमाडौं । राष्ट्रिय जनसंख्या नीति,२०८२ सार्वजनिक भएको छ ।
शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच राष्ट्रिय जनसंख्या नीति,२०८२ सार्वजनिक गरिएको हो ।
राष्ट्रिय जनसंख्या २०७८ अनुसार हिमाली क्षेत्र समेत ३४ जिल्ला र ३ सय १९ स्थानीय तहमा…
बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य
काठमाडौँ । नेपाल आलय निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमका अनुसार, पेट्रोलमा १ रुपैयाँ, डिजेल र मट्टितेलमा समान २ रुपैयाँले मूल्यवृद्धि भएको छ ।
निगमका अनुसार नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ । नयाँ मूल्य…
आज कति छ विदेशी मुद्राको विनिमय दर ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९२ पैसा कायम भएको छ ।
युरोपियन यूरो एकको खरिददर १५५…
वृद्ध भत्ताको उमेर ७० वर्ष कायम, सामाजिक सुरक्षा कार्यक्रम एकीकृत गरिने
काठमाडौँ । सरकारले सामाजिक सुरक्षा कार्यक्रमका लागि एक खर्ब ९ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।
आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त जानकारी दिए । उनले छरिएर रहेका सामाजिक सुरक्षा…
आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान पेस गरेका हुन् ।…
वृद्धभत्ता, तलब वृद्धि र कर संरचना परिवर्तनसहितको बजेट आज संसद्मा
काठमाडौँ — सरकारले आज बिहीबार (जेठ १५) दिउँसो ३ बजे सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब १९ खर्ब रुपैयाँको बजेट प्रस्तुत गर्दैछ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संविधानको धारा ११९…
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६५ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १५४…
अर्थमन्त्रीसँग नवनियुक्त गभर्नर पौडेलको भेट, मौद्रिक–वित्तीय समन्वयमा जोड
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले आज बिहान भेटवार्ता गरेका छन् । गभर्नर नियुक्त भएपछि पहिलोपटक अर्थ मन्त्रालय पुगेका डा. पौडेलले अर्थमन्त्रीसँग…