
समुह अनुसार हेर्नसहोस
अर्थ
आज सुनको मुल्य घटयो, कतिमा करोवार हुदेैछ त ?
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यमा केही कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा ९ सयले घटेको छ ।
आज एक तोला छापावाल सुनको मूल्य १ लाख ५९ हजार २ सय कायम भएको…
अफगानिस्तानद्वारा स्थानीय मुद्रा स्थिर राख्न २ करोड ५० लाख अमेरिकी डलर थप्ने घोषणा
काठमाडौं । अफगानिस्तानको केन्द्रिय बैंकले राष्ट्रिय मुद्रा अफगानीको स्थिरता कायम राख्न सोमवार २ करोड ५० लाख अमेरिकी डलर थप्ने घोषणा गरेको छ ।
मनी चेन्जर र निजी बैंकहरू लगायत बोलपत्रदाताहरूले केन्द्रिय बैंक द अफगानिस्तान बैंकमा…
सन नेपाल लाइफले गर्यो सम्पत्ती शुद्धीकरण निवारण अभिमुखिकरण कार्यक्रम
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ती शुद्धीकरण निवारण राष्ट्रिय दिवसको अवसरमा सम्पत्ती शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अभिमुखिकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।…
नेप्से परिसूचक १० अङ्कले घट्यो
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १० दशमलव ६१ अङ्कले घटेर आज दुई हजार छ सय ३३ दशमलव ३२ को बिन्दुमा कायम भएको छ ।
विभिन्न तीन सय १२ कम्पनीका एक करोड ७२ लाख ५३ हजार पाँच सय ७६ कित्ता शेयर ८७ हजार पाँच सय ६४ पटक…
आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
काठमाडौं । नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको हो ।
आज छापावाल सुन प्रतितोला १ लाख ६० हजार १०० सय रुपैयाँमा कारोबार भईरहेको छ ।…
आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
काठमाडौं । नेपाली बजारमा साताको पाँचौँ दिन आज (बिहीबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।
आज छापावाल सुन प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार…
आजको विदेशी विनिमय दर कस्तो छ त ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहित केही मुद्राको मूल्य घटेको छ । तर, अस्ट्रेलियन डलर, पाउन्ड, युरोसहित धेरैजसो विदेसी मुद्राको…
५२ अङ्कले बढ्यो नेप्से परिसूचक, ९ अर्ब २० करोड बढीको कारोबार
काठमाडौं । आज (बुधवार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक र कारोबार रकम दुवैमा उल्लेख्य सुधार देखिएको छ । आज नेप्से परिसूचक ५२ दशमलव २६ अङ्कले बढेर दुई हजार छ सय ६५ दशमलव ४५ को विन्दुमा कायम भएको हो ।
तीन सय २२ कम्पनीको एक करोड ७६…
आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
काठमाडौं । नेपाली बजारमा साताको तेस्रो कारोबार दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको हो ।
छापावाल सुन प्रतितोला १ लाख ५८ हजार १ सय रुपैयाँमा कारोबार…
नेप्से परिसूचक ६ दशमलव ७८ अङ्कले बढ्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ ।
आज नेप्से परिसूचक छ दशमलव ७८ अङ्कले बढेर दुई हजार छ सय सात दशमलव ९९ को विन्दुमा कायम भएको हो
आज तीन सय ११ कम्पनीको एक करोड ३६ लाख ७७ हजार नौ सय ८३…