
समुह अनुसार हेर्नसहोस
अर्थ
भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्ब बजेट सुनिश्चित
सुर्खेत । कर्णाली प्रदेशको महत्वपूर्ण आयोजनाका रुपमा रहेको भेरी करिडोर सडक खण्डको स्तरोन्नति गर्न अर्थ मन्त्रालयले चार अर्ब २० करोड बजेट सुनिश्चित गरेको छ ।
नलगाड नगरपालिका–१२ तल्लुदेखि डोल्पाको त्रिपुराकोटसम्म स्तरोन्नति गर्न…
अर्थतन्त्र समृद्धिको ढोका, अनुगमन संयन्त्र
काठमाडौं । अर्थतन्त्रका उत्पादन, लगानी, उपभोग, बचत, रोजगारी, आम्दानीको अवस्थालाई जनाउने क्षेत्र वास्तविक क्षेत्रको नामले चिनिन्छ ।
अर्थतन्त्रको आकार र यसमा भएको वृद्धिले अर्थतन्त्रको अवस्थालाई जनाउँछन् । राष्ट्रिय तथ्याङ्क कार्यालयका…
पेट्रोल, डिजेल र मट्टितेलमा बढेको मूल्य लागू, अब लिटरको कति पर्छ ?
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा बढाएको मूल्य लागू भएको छ । निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा समान ३ रुपैयाँ प्रतिलिटरका दरले मूल्यवृद्धि गरेको हो ।
मुल्य बढेपछि काठमाडौं उपत्यकामा पेट्रोल १ सय…
माछापुच्छ्रे बैंकको वार्षिक साधारण सभा सम्पन्न, तीन जना सञ्चालक निर्विरोध निर्वाचित
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले जयमुकुन्द खनाल, मनिषा भण्डारी र सुनिलनारायण श्रेष्ठलाई बैंक सञ्चालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित गरेकाे छ ।
सभाले आर्थिक वर्ष २०८०/८१ को…
जलस्रोतविद्हरुको चिन्ता- खोलानालामा आवश्यक वातावरणीय बहाव कम भयो
काठमाडौँ । जलविद्युत् वा सिँचाइका लागि नदी तथा खोलाको पानी अन्यत्र सोझ्याउनुअघि खोलानालामा पर्याप्त वातावरणीय बहाव (ई–फ्लो) कायम गर्न आवश्यक पहल हुन नसकेको भन्दै जलस्रोतविद्हरुले चिन्ता व्यक्त गरेका छन् ।
वातावरणीय बहाव भन्नाले नदी…
अब नेपाली आइटी कम्पनीहरूले विदेशमा लगानी गर्न पाउँछ : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपाली आइटी कम्पनीहरूले विदेशमा लगानी गर्न पाउने बताएका छन् ।
उनले शुक्रवार (हिजो) को मन्त्रिपरिषद् बैठकले अध्यादेश मार्फत आइटीमा गरेको कमाइलाई स्वदेश भित्र्याउन सहज बनाउने कानुन…
राहुघाटमा ४० मेगावाटको ‘स्विचयार्ड’ निर्माण सुरू
म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘स्विचयार्ड’ निर्माण सुरू भएको छ ।
रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित…
पछिल्लो पाँच महिनामा ६ खर्ब ४० अर्ब रेमिट्यान्स
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो ५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार साउनदेखि मंसिर महिनासम्म सो बराबरको रेमिट्यान्स भित्रिएको हो ।
यो अघिल्लो वर्षको सोही अवधिको…
साना किसानको १४ प्रतिशत बोनस शेयर पारित
काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको मङ्गलबार साँझ सम्पन्न २३औँ वार्षिक साधारणसभाले १४ प्रतिशत बोनस शेयर पारित गरेको छ ।
सञ्चालक समितिको तर्फबाट अध्यक्ष खेमबहादुर पाठकले प्रस्ताव गर्नुभएको १३ दशमलव तीन प्रतिशत…
नेपाल वायुसेवा निगम दिनप्रतिदिन थप कमजोर हुँदै गएको छ : पर्यटनमन्त्री पाण्डे
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल वायुसेवा निगम दिनप्रतिदिन कमजोर हुँदै गएको बताएका छन् ।
मंगलवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति बैठकमा बोल्दै मन्त्री…