Shivam
समुह अनुसार हेर्नसहोस

शिक्षा

गरिबलाई पढाउन प्राविधिक शिक्षालयको अक्षयकोषमा एक करोड ५१ लाख

म्याग्दी । गरिब तथा जेहेन्दार विद्यार्थीको सहयोगका निम्ति पश्चिम म्याग्दीको बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयले स्थापना गरेको किसानी सञ्जीवनी अक्षयकोषमा एक करोड ५१ लाख संकलन भएको छ । विद्यार्थीलाई व्यावसायिक कृषितर्फ…

‘शिक्षा क्षेत्र देश विकासका लागि महत्त्वपूर्ण’

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शिक्षा देश विकासको महत्त्वपूर्ण क्षेत्र भएको बताएका छन् । शिक्षा दीप कलेज विराटनगरद्वारा आज आयोजित सूचना प्रविधि कार्यशाला गोष्ठीको समापनमा उनले सूचना प्रविधिसम्बन्धी…

शिक्षा विकासको मूल आधार हो : राष्ट्रपति पौडेल

लमजुङ । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा विकासको प्रमुख आधार रहेको बताएका छन् । आज मध्य नेपाल नगरपालिका–३ सोतीपसलस्थित मङ्गला माध्यमिक विद्यालयको हीरक जयन्तीको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षा बिना विकास सम्भव नहुने…

शैक्षिक सामग्री बनाउन पाल्पाका शिक्षकलाई तालिम

रामपुर । कक्षाकोठामा शिक्षण कार्यका लागि प्रयोग हुने शैक्षिक सामग्री रामपुर नगरपालिकाले तयार पार्न थालेको छ । दैनिक कक्षाकोठामा शैक्षिक प्रयोजनका निम्ति शैक्षिक सामग्री अनिवार्य प्रयोग हुने भएकाले बाहिरबाट सामग्री खरिद गर्नुभन्दा…

न्यू होराइजन मा वि बुटवलकाे ३५ औँ बार्षिकोत्सवमा भाेजन दान

बुटवल । न्यू होराइजन मा वि बुटवलले ३५ औँ बार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सृजनशील संस्था नेपाल, तिलोत्तमा आश्रित ३१ जना बालबालिकाहरूलाई विद्यालय परिसरमै होटल म्यानेजमेन्टका बिद्यार्थीहरू द्वारा तयार गरिएको खाजा खाना…

प्रदेश स्तरीय हाजिरीजवाफमा एभरेष्ट मावि प्रथम

बुटवल । न्यु होराइजन मावि बुटवलको आयोजनामा भएको ३१औं संस्करणको प्रदेश स्तरीय हाजिरीजवाफ प्रतियोगितामा एभरेष्ट बोर्डि स्कूल बुटवल प्रथम भएको छ । बिहीबार न्यू होराइजन माविको ब्लक २ भवनको सभाहलमा सम्पन्न फाइनल प्रतिस्पर्धामा सर्वाधिक ५४०…

शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक बनाउन सरकार प्रयासरत छ : प्रधानमन्त्री

कास्की । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक र उन्नत बनाउन सरकार प्रयासरत रहेको बताएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपति ओलीले मुलुकमा अनेक…

न्यानो कपडाको अभावमा पशुपति मा.वि.का विद्यार्थी विद्यालयनै जाँदैनन्

बुटवल । रुपन्देही सदरमुकाम भेरहवाबाट झण्डै ११ किलोमिटर पुर्व हुलाकी राजमार्गबाट दुई किलोमिटर भित्र पर्सा गाउँ छ । रोहीणी गाउँपालिका वडा नम्बर ६ मा रहेको यो गाउँमा ९५ प्रतिशत स्थानियहरु दलित समुदायका छन् । आर्थिक रुपमा कमजोर र मजदुरी…

न्यु होराईजनमा भलिबल र बास्केटबल प्रतियोगिता हुने

बुटवल । ३५ औं वार्षिक उत्सवको अवसरमा न्यु होराईजन बोर्डिङ स्कुलमा भलिबल र बास्केटवल प्रतियोगिता हुने भएको छ। न्यु होराईजन स्पोर्टस क्लबको आयोजनामा मंगलबारदेखि तेस्रो जिल्ला स्तरीय स्कुल छात्रा भलिबल प्रतियोगिता २०८१ सहित बास्केटबल र…

एनआईसी एशिया बैंकको सहयोगमा निर्माण गरिएको विद्यालयमा पुस्तकालय समुद्घाटन

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरूमा निर्माण गरेको पुस्तकालय भवनहरू मध्ये बागमती प्रदेशको चितवन जिल्ला स्थित राप्ती नगरपालिका–७ मा अवस्थित श्री…