Shivam
समुह अनुसार हेर्नसहोस

शिक्षा

जन्मदिनमा लायन अमृत श्रेष्ठद्वारा शैक्षिक सामाग्री वितरण

नवलपुर । आफ्नो जन्मदिनको अवसर पारेर कावासोती नगरपालिका वडा न ३ का पुर्व अध्यक्ष तथा लायन्स क्लब अफ कावासोती सप्तरङ्गीका क्लब डाइरेक्टर लायन अमृत कुमार श्रेष्ठले गरिव तथा विपन्न विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री हस्तान्तरण गरेका छन्। जेठ २९…

सेन्ट्रल कलेजको सहयोगमा लागुपदार्थ दुर्व्यसन विरुद्ध ४० दिने अभियान चलाइने

सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रा लि सँगको सहकार्यमा रुपान्तरण र युवा प्रा लि द्धारा लागू पदार्थ दुर्व्यसनीविरुद्ध ४० दिने अभियान सुरु गर्ने भएको छ । दुर्व्यसनी विरुद्धको सचेतना मुलक अभियान गरिने जेठ २३ गते सोमवार नारायणगढमा आयोजित…

यस्ताे छ अार्थिक बर्ष २०७९/८० काे पूर्ण बजेट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९र८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमार्फत् उक्त आकारको बजेट ल्याएका हुन् । बजेट अनुसार चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड,…

समता स्कूल कावासोतीको नयाँ भवन शिलान्यास

नवलपुर । नवलपुरको कावासोतीमा रहेको समता शिक्षा निकेतनको नयाँ भवनको शिलान्यास गरिएको छ । भवनको कावासोती नगरपालिकाका नगरप्रमुख विष्णु भुसालले शिलान्यास गरेका हुन् । ७० लाखको लागतमा निर्माण हुने २५ कोठा २…

आजदेखि लगातार ६ दिन विद्यालय बन्द

भक्तपुर । सरकारले हरेक शुक्रबार ४ बजेसम्मनै पठनपाठन सञ्चालन गर्ने र बर्खे तथा हिउँदे बिदा घटाएर हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ । सरकारले आगामी जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय…

सुरक्षाकर्मी सहित मतदान स्थल पुगे निर्वाचन अधिकृत

नवलपुर । ३० गते हुने स्थानीय तह निर्वाचनका लागि  सुरक्षाकर्मी सहित निर्वाचन अधिकृत मतदान स्थल पुगेका छन् । मतदान सामग्री सहित उनिहरु मतदान स्थलमा पुगेका हुन् । पहिलो दिन नवलपुरको बौदीकाली, हुप्सेकोट, बुलिङ्गटार र विनयी त्रिवेणी गाउँ…

अनेरास्ववियु देवचुलीले सुरु गर्यो मतदान शिक्षा

 देवचुली । बैशाख २४ । अनेरास्ववियु देवचुली नगर कमिटीले आसन्न स्थानीय तहको निर्वाचनको प्रचारप्रसार तीव्र भए सँगै नगर भित्र रहेका आम मतदाताहरुलाई सहि तरिकाले कसरी मतदान गर्न सकिन्छ भन्ने बारे गाउँ गाउँमा गएर सिकाएको  छ।                   …

ओशन पब्लिकेशनले प्रकाशनमा ल्याएको कक्षा ७ को विज्ञान विषयकाे स्वीकृति रद्द

ओशन पब्लिकेशनले∑ प्रकाशनमा ल्याएको कक्षा ७ को विज्ञान तथा प्रविधि विषयको पाठ्यसामग्रीको स्वीकृत रद्द भएको छ । पाठ्यक्रम विकास केन्द्रको विहीवार बसेको बैठकले उक्त पाठ्यसामग्रीको स्वीकृती रद्द गरेको हो । सरकारले तोकेको मूल्य भन्दा प्रति…