
समुह अनुसार हेर्नसहोस
शिक्षा
कालिका मानवज्ञान माविको ६४ औं बार्षिक उत्सव तथा अभिभावक दिवस सुरु
बुटवल । देशकै सर्वोत्कृष्ठ विद्यालयको रुपमा रहेको कालिका मानवज्ञान माविको ६४ औं बार्षिक उत्सव तथा अभिभावक दिवस र चौथो कालिका कप सुरु भएको छ । मंगलबार कालिकानगर स्थित सेक्टर १ मा विशेष आयोजना गरी कार्यक्रम शुभारम्भ गरिएको हो ।…
लुम्बिनी प्रदेशको शैक्षिक नतिजा सुधार्न निर्मम समिक्षा जरुरीः मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशको शैक्षिक गुणस्तर र नतिजा सुधारकालागि निर्मम समिक्षा गर्न आवश्यक रहेको बताउनु भएको छ । जनजागृति माध्यमिक विद्यालय तिलोत्तममा नगरपालिका–२ योगिकुट्टीको ५२ औं…
कालिका मा.वि. ६४ औ बार्षिक उत्सवको अवसरमा खेलकुद, प्रर्दशनी र साहित्यक कार्यक्रम हुँदै
बुटवल |राष्ट्रकै सर्वोत्कृष्ट विद्यालयको रुपमा पहिचान बनाएको कालिका मानावज्ञान मावि ६४ औ बर्षमा प्रवेश गरेको छ । ६४औं बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा यहि पुस २ गते देखि ७ गते सम्म विद्यालयमा विभिन्न कार्यक्रम आयोजन गर्न लागिएको…
‘राम्रो स्कुलमा पढाउनकैलागि शहर पस्नुपर्ने अवस्था छैन, अव गाउँमै त्यो सुविधा पुर्याएका छौं’
अर्घाखाँची। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार लगायतका विकास गाउँ केन्द्रित भइरहदा मानिसहरु शहर केन्द्रित हुने अवस्थालाई सुधार गर्न ‘गाउँ फर्क’ अभियान चलाउनुपर्ने बताउनु भएको छ ।
तीन…
लुम्बिनी बौद्ध विश्वविद्यालयको २० औं वार्षिकोत्सव तथा दीक्षान्त समारोह आज, प्रधानमन्त्री ओली सहभागी…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज रुपन्देही आउने भएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको २० औं वार्षिकोत्सव तथा दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री रुपन्देही आउन लागेका हुन् ।
विभिन्न तहमा अध्ययन पूरा गरेका एक…
अष्ट्रेलिया जाने विद्यार्थीहरुको स्वास्थ्य परीक्षण अल्फा केयरमै हुने
काठमाडौं । अल्फा बीटाले सोमबार नयाँ बानेश्वरस्थित अल्फा बीटा कम्प्लेक्समा आयोजना गरेको दशैं–तिहारको शुभकामना आदानप्रदान कार्यक्रमबीच आफ्नो भगिनी संस्था अल्फा हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर (अल्फा केयर)ले अष्ट्रेलियाली प्यानल…
‘लिम्बुवानका अभिलेख सङ्ग्रह’: दशीप्रमाण खोज्नेहरूका लागि महत्वपूर्ण
काठमाडौं । इतिहास अन्वेषक भगिराज इङ्नामले ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ कृति प्रकाशनमा ल्याएका छन् । मुन्धुम एकाडेमी प्रकाशक रहेको यस कृति नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलालगायतले विमोचन गरेका हुन् ।इतिहासकार इङ्नामका…
तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको अनुरोध
काठमाडौं । सरकारले आजदेखि तीन दिनसम्म विद्यालयमा बिदा दिन पालिकाहरुलाई आग्रह गरेको छ ।
शनिबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको विपदसम्बन्धी आकश्मिक बैठकपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना…
गुणस्तरीय शिक्षाको समान अवसरको वितरण जरुरी :प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेशगत र स्थानीयगत शिक्षाका सबै तह एवं अवसरमा हुने असमानता हटाई समान अवसर र लाभको सुनिश्चितता जरुरी रहेको बताएका छन् ।
राष्ट्रिय शिक्षा दिवसका अवसरमा बुधबार एक…
गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको प्राथमिकता : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्। अन्ठाउन्नौँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आज शुभकामना दिँदै उनले विद्यालय उमेरका सबै बालबालिकालाई गुणस्तरीय…