Shivam
समुह अनुसार हेर्नसहोस

शिक्षा

कावासोतीकाे नगर स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा विण्णुनगर प्रथम, त्रिभुवनटार द्वितिय

अविरल न्यूज                                           कावासाेती, माघ ५ ।                                  नवलपुरको कावासोतीमा नगर स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भएको छ । आज कावासोती–१७ मा रहेको सरस्वती मावि गोछडामा ५ औँ…

कावासोतीमा नगर स्तरिय ५ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

गोविन्द नेपाली कावासाेती, माघ ३ । नवलपुरको कावासोतीमा नगर स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । आज कावासोती–१७ मा रहेको सरस्वती मा वि गोछडामा ५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो । तीन दिन सम्म चल्ने…

अनेरास्ववियू (क्रान्तिकारी) नवलपुरकाे जिल्ला संयाेजकमा सनराेज भण्डारी

कावासाेती, ३० पाैष । माअाेवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी), नवलपुरकाे जिल्ला संयाेजकमा सनराेज भण्डारी चयन भएका छन् । कावासाेतीस्थित जिल्ला पार्टी कार्यलयमा अाज सम्पन्न भएकाे बैठकले भण्डारीलाई संयाेजक ताेकेकाे…

सरस्वती मा वि गोछडाको ५७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

गोविन्द नेपाली, कावासोती, पाैष २७ । सरस्वती माध्यमिक विद्यालय गोछडाको ५७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । बुधबार विद्यालय प्राङ्गणमा औपचारिक समारोहका बीच कार्यक्रम भएको हो । कार्यक्रममा कावासोती नगरपालिकाका उपप्रमुख फुल…

१३० अाै माअाे दिवशमा नयाँ कदम पत्रिकाकाे तेस्राे अंक लाेकार्पण

कावासाेती । ११ पौष । कम्युनिष्ट पार्टीका नेता माअोको १३० अाैं जन्म जयन्तीकाे अवसरमा जन्म दिवस तथा नयाँ कदमकाे अंक ३ काे लाेकार्पण कार्यक्रम कावासाेतीमा सम्पन्न भएकाे छ । कार्यक्रमका प्रमुख अतिथि नेकपा माअाेवादी केन्द्रका पाेलिटब्युराे…

 साना किसान अग्याैलीकाे लालुपाते सेवा केन्द्रकाे साधारण सभा सम्पन्न

हुप्सेकाेट, ९ पाैष ।                                               साना कृषि तथा सहकारी संस्था लिमिटेड अग्याैलीकाे २६ अाैं साधारण सभा अन्तर्गतकाे हुप्सेकाेटमा रहेकाे लालुपाते सेवा केन्द्रकाे बार्षिक साधारण सभा अाज गिरूवारीमा सम्पन्न भएकाे छ…

कैची बनेर काट्न हाेईन, सियाे बनेर सिलाउनुस् फाटेका मनहरू : दिनानाथ शर्मा

नवलपुर । १७ कार्तिक । माअाेवादी केन्द्रका स्थायी कमिटि सदस्य तथा केन्द्रीय सचिव दिनानाथ शर्माले लाेकतान्त्रिक वाम गठबन्धन, चुनाव परिचालन समितिद्वारा अायाेजित नवलपुर क्षेत्र नं. २ काे प्रशिक्षण कार्यक्रममा गठबन्धनका नेता कार्यकर्तालाई यति…

अाेलीकाे हैकमवाद बिरूद्ध बनेकाे हाे गठबन्धन : शशांक

नवलपुर, कार्तिक ३ । अाेलीकाे हैकमबाद बिरूद्ध अाफूहरूकाे गठबन्धन बनेकाे नेपाली काँग्रेसकाे पूर्व महामन्त्री शशांक काेईरालाले बताएका छन् । अाेलीले दुई दुई पटक संसद बिघटन गरेर अाफ्नाे हैकमबाद लादेका कारण हाम्राे गठबन्धन बनेकाे बताएका छन् ।…

नवलपुरमा अनलाइन मिडिया एसाेसिएसन गठन, अध्यक्षमा कल्पित सुवेदी

नवलपुर, २९ असाेज। नवलपुरमा अनलाइन मिडियाहरुको तदर्थ समिती गठन भएको छ । आज कावासोतीमा नवलपुरका अनलाईन मार्फत समाचार संप्रेषण गर्ने डेढ दर्जन भन्दा धेरै अनलाइनका प्रतिनिधिहरु मिलेर अनलाइन मिडिया एसोसिएसन गठन गरेका छन् । ठुला मिडियाहरुले गर्दा…

किशोरी अधिकारको लागि सबैजना जिम्मेवार हुनुपर्छ : उपप्रमुख थनेत

कावासोती। किशोरी अधिकारको लागि सबैजना जिम्मेवार हुनुपर्ने कावासोती नगरपालिकाका नगर उपप्रमुख फुलकुमारी थनेतले बताउनुभयो । उप प्रमुख थनेतले अन्तर्राष्ट्रिय बालिका दिवस २०२२ को अवसरमा आयोजित म जिम्मेवार बालिका छलफल र अन्तरसंवादमा सो कुरा…