
समुह अनुसार हेर्नसहोस
शिक्षा
हुप्सेकाेटमा साना किसान कृषि सहकारी अग्याैलीले गर्याे शैक्षिक सामाग्री बितरण
हुप्सेकाेट, ५ भाद्र ।
साना किसान कृषि सहकारी संस्था लिमिटेड अग्याैली अन्तरगतकाे हुप्सेकाेट ३ गिरूवारीमा रहेकाे लालुपाते सेवा शाखाले हुप्सेकाेट २ मा रहेकाे जनता माध्यमिक विद्यालयमा बुधबार शैक्षिक सामाग्री वितरण गरेकाे छ ।
सेवा शाखामा…
नेत्तृत्व विकासका लागि ५ दिने उद्घोषण तालिम सम्पन्न
कावासाेती, आश्विन १ ।
प्रितम भुजेल ।
स्व: चम्पा बहादुर पुनको पूण्य स्मृतिमा स्व. चम्पा बहादुर पुन स्मृति परिवार कावासोतीको आयोजनाका साथै पुन समाज नवलपुरको सह-आयोजनामा कावासोती स्थित पुन समाज नवलपुरको सभाहलमा पाँच दिने उद्घाेषण तालिम…
नवलपुरका सर्जक डा. भट्टराईका दुई कृति विमोचन
गैडाकाेट, भाद्र २९ । कालिका छात्र परिषद्द्वारा आयोजित कृतिविमोचन तथा रचनावाचन कार्यक्रममा उपप्राध्यापक डा. सूर्यप्रसाद भट्टराईद्वारा लिखित 'गजलबिम्ब' नामक गजलसङ्ग्रह र 'पुरुषार्थ चतुष्टय एवं…
अमलटारीमा झमटा प्रतियोगिता सम्पन्न
भाद्र २६, कावासोती । थारू महिलाहरुको महान पर्व जितियाको अवसर पारेर कावासोतीमा बृहत झमटा गित प्रतियोगिता कावासोतीको अमलटारीमा शनिबार सम्पन्न भएको छ । इको टुरिजम युथ क्लब कावासोती १७ अमलटारीले आफ्नो…
गायक / सर्जक हुम गैरे प्रदेश सभा निर्वाचनका लागि समानुपातिकबाट सिफारिस
पाल्पा ।
गायन, सिर्जना र उद्घोषणमा समेत सफल र स्थापित नाम हो हुम गैरे । उनी पछिल्लो समयमा कलाकारितामा कम, राजनीतिमा बढी सक्रिय देखिन्छन्।
गैरेले राजनीतिमा चालेको सकारात्मक सक्रियताको प्रतिफल स्वरुप आगामी मंसीर ४ गते हुने प्रदेश सभा…
माअाेवादी केन्द्र नवलपुरद्वारा प्रचण्ड सहितकाे नाम सिफारिस, मुख्य दुई पालिकाले गरे बहिष्कार
नवलपुर । भाद्र २० । माअाेवादी केन्द्र नवलपुरकाे देवचुलीमा आईतबार बसेकाे जिल्ला समन्वय समितिकाे बैठकले संघ र प्रदेशका प्रत्यक्ष र समानुपातिक उम्मेदवार गरि ४४ जनाकाे नाम सिफारिस गरेकाे छ । जिल्लामा भएकाे दुईवटा…
नवलपुर क्षेत्र नं. २ काे संघ र प्रदेशमा एमालेबाट २९ जनाकाे उम्मेद्वारी
कावासाेती । संघ र प्रदेशको निर्वाचनका लागि नवलपुर २ मा २९ जनाकाे नाम सिफारिस भएको छ । संघ र दुईवटा प्रदेश क्षेत्रमा प्रत्येक्ष तथा समानुपातिक गरि २९ जनाकाे नाम सिफारिस भएको एमाले प्रचार तथा प्रकाशन विभाग नवलपुरका संयाेजक सागर पाेख्रेलले…
नवलपुरमा प्रथम खेलकुद महाेत्सव हुँदै
नवलपुर । १८ भाद्र ।
नवलपुरको कावासोतीमा प्रथम नवलपुर खेलकुद महोत्सव सञ्चालन हुने भएको छ । यही असोज २ गते देखि १६ गते सम्म महोत्सवको आयोजना हुने शनिवार पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो । नवलपुर युवा मञ्चका अध्यक्ष मंगल लामाले…
प्रेस सेन्टरकाे केन्द्रीय पदाधिकारीलाई नवलपुरमा सम्मान
अविरल न्यूज, देवचुली, १३ भाद्र ।
नेपाल कम्युनिष्ट पार्टी ( माअाेवादी केन्द्र) निकट पत्रकार संगठन प्रेस सेन्टरकाे केन्द्रीय पदाधिकारीलाई अाज नवलपुरकाे दलदलेमा सम्मान गरिएकाे छ ।…
राष्ट्रिय दलित आयोगको नवलपुर भ्रमण
अविरल न्यूज, भाद्र ९ , नवलपुर राष्ट्रिय दलित आयोग नेपालका सदस्य तथा प्रबक्ता माननीय सुन्दर पुर्कोटिले नवलपुर जिल्लाका विभिन्न पालिका, जिल्ला प्रशासन कार्यलय, जिल्ला समन्वय समितिको कार्यलय र जिल्ला प्रहरी कार्यलयका…