
समुह अनुसार हेर्नसहोस
शिक्षा
नवलपुरमा बलियो महिला अभियान सुरु
नवलपुर ।
महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले पूर्वी नवलपरासीमा बलियो महिला अभियान सुरु गरिएको छ । बलियो नेपाल संस्था र चौधरी फाउण्डेशनले उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा मध्यविन्दु नगरपालिकाका बिस भन्दा बढि महिलाहरुलाई…
क्रान्तिकारीकाे जिल्लास्तरीय प्रतियाेगिताकाे लागि नगरबाट छनाेट सुरू
अखिल क्रान्तिकारी गैंडाकोटले जिल्ला स्तरीय वक्तृत्वकला प्रतियाेगिताकाे लागि छनाेट कार्यक्रम गरेकाे छ । शनिवार जनक नमुना मा वि गैडाकाेटमा छनाेट प्रतियोगिता सम्पन्न भएकाे हाे । नगर अध्यक्ष सुशील पौडेलकाे अध्यक्षतामा भएकाे कार्यक्रममा अखिल…
देवचुलीका चर्च समुदायले गरे जनप्रतिनिधिलाई सम्मान
देवचुली, माधब सुवेदी
देवचुली नगर चर्च समुदायले देवचुली नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बिहीबार बधाई, स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
चर्चले देवचुलीका प्रमुख हरी प्रसाद न्यौपाने उपप्रमुख पार्वता तिवारी सहित १७ वटै…
यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धि अन्तरक्रिया र छलफल गर्दै कावासोतीका किशोरीले मनाए…
आज अगष्ट १२, अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा र विश्वमा नै विभिन्न कार्यक्रमहरु गरी मनाउँदै छ ।
यसै सन्दर्भमा नवलपुर कावासोतीका किशोरीहरुले समुदायस्तरका किशोरीहरु र आमा समुहका प्रतिनिधीहरुलाई यौन तथा प्रजनन स्वास्थ्य अधिकारको बारेमा…
अखिल (क्रान्तिकारी) गैडाकाेटले जिल्लास्तरीय वक्तृत्वकला कार्यक्रम गर्दै
नवलपुर
नेपाल कम्युनिष्ट पार्टी ( माअाेवादी केन्द्र ) निकट विद्यार्थी संगठन अखिल ( क्रान्तिकारी) गैडाकाेटले जिल्लास्तरीय वक्तृत्वकला प्रतियाेगिता सञ्चालन गर्दैछ । जिल्लामा रहेका सबै मा वि( ११, १२) मा अध्ययनरत विद्यार्थीहरूलाई पहिलाेचरणमा…
भूमि अायाेग नवलपुरले पूर्णता पायाे
राष्ट्रिय भूमि आयोग नवलपुरले पूर्णता पाएको छ । राष्ट्रिय भूमि आयोग नवलपुरका अध्यक्ष तारापति खरेलका अनुसार जिल्ला समिति सदस्यमा सुस्मा खनाल, राम ब्लोन र भागीरथ शर्माले पद तथा गोपनियताको सपथ ग्रहण गरे सँगै आयोगको जिल्ला समितिले पुर्णता पाएको…
नवलपुरमा पनि लघुवित्तिय संस्थाकाे विरूद्धमा अान्दाेलन चर्किदै
देशभर लघुबित्त वित्तिय संस्थाकाे विरूद्धकाे कार्यक्रम बनिरहँदा नवलपुरमा पनि अान्दाेलनकाे तयारी बनिरहेकाे छ । केही दिन अगाडि केन्द्रीय अध्यक्ष मनिराम ज्ञवालीकाे सक्रियतामा कावासाेती १६ मा जिल्लास्तरीय भेला गरी ३५ सदस्सीय लघुबित्त संघर्ष…
यातायात व्यवसायीको कडा आन्दोलन : आइतबारदेखि गण्डकीमा गाडी चलाउन बन्द
पोखरा । यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समितिले सवारी करको विरुद्ध कडा आन्दोलन शुरु गरेको छ । आन्दोलन स्वरुप महासंघले आगामी आइतबारदेखि गण्डकी प्रदेशमा गाडी सञ्चालन नगर्ने जनाएको छ । यातायात करमा भएको व्यापक वृद्धिको…
कवि साेतीकाे जन्मदिनमा साधनाकाे ५५ अाैं शृङ्खला
कवि दिपक साेतीकाे ७४ अाैं जन्मदिन बुधबार उहाँकै निवास कावासाेती १२ पिठाैलीमा मनाईएकाे छ । साधना सङ्गम, नवलपुरकाे ५५ अाैं शृङ्खला मानिएकाे उक्त कार्यक्रममा कावासाेती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश गुरूङ्ग प्रमुख अतिथि रहनु भएकाे…
सेन्ट्रल कलेजले उच्च शिक्षा अध्ययनका लागि जापान, अष्ट्रेलिया सहित अन्य देश पनि पठाउने
चितवन,साउन ९-
सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रालिले उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई छुट अफर ल्याएको छ । आज (सोमबार) भरतपुरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी कलेजले छुट अफर घोषणा गरेको हो ।…