Shivam
समुह अनुसार हेर्नसहोस

स्वास्थ्य

बर्दघाटमा पहिलो ट्रमा सेन्टरको मन्त्री पौडेलद्वारा शिलान्यास

बर्दघाट । नवलपरासी बर्दघाट सुस्तापूर्वको बर्दघाट २ चिसापानीमा संघीय राजधानीबाहिर पहिलो ट्रमा सेन्टर निर्माण शुरु भएको छ । सेन्टरको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शिलान्यास गरेका छन् । १२ करोड  ३४ लाख रुपैयाँ लागतमा संघ…

भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण, स्वास्थ्य अनुसन्धान परिषद उपाध्यक्षमा रायमाझी…

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण गर्न गरेको प्रस्ताव मन्त्रीपरिषद बैठकबाट स्वीकृत भएको छ । बिहिबार बसेको मन्त्रिपरिषदबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले…

नयाँ बन्ने संरचनालाई अनिवार्य रुपमा अपाङ्गमैत्री बनाउन आवश्यक :मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नयाँ बन्ने संरचनालाई अपाङ्गमैत्री बनाउने कुरालाई नीतिगत रुपमा अनिवार्य गर्न जरुरी रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित ‘द व्हीलचेयर अफ लभ’ २०२४ नेपाल कार्यक्रममा बोल्दै…

समयमै उपचार पाए बालबालिकामा हुने क्यान्सर निको हुने सम्भावना धेरै

काठमाण्डाै – बालबालिकामा हुने क्यान्सरको समयमा नै उपचार गरे पूर्णरूपमा निको हुन सक्ने डाक्टरहरूले बताएका छन् । उपचारका क्रममा अरू रोगको असर कम हुने भएकाले बालबालिकामा क्यान्सर निको हुने सम्भावना बढी रहेको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका…

समयमै सडक निर्माण नसकेकाे भन्दै डण्डाबासीद्वारा राजमार्ग बन्द

कावासोती, फागुन ३० । नारायणगढ–बुटवल सडक बिस्तारको क्रममा ठेकेदार चाइना स्टेट कर्पोरेसनले चरम लापारवाही गरेको भन्दै कावासाेती १६ डण्डावासीले राजमार्गमा यातायात रोकेर बिरोध जनाएका छन् । धुलो र धुँवाले बस्नै नसक्ने भएपछि बाध्य भएर सडक बन्द…

१५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

गोविन्द नेपाली कावासाेती, माघ ७ ।                                      नवलपुरमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । आज कावासोती १७ गाेछडामा रहेको सरस्वती मावि गोछडामा १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु…

मध्यविन्दु जिल्ला अस्पतालमा डायलासिस सेवा सुरू

कावासोती ।  पूर्वी नवलपरासीको मध्यविन्दु जिल्ला अस्पतालमा  डायलाईसिस सेवा सुरु भएको छ । जिल्लाभित्र रहेका नियमित डायलासिस गर्नुपर्ने मृगौलाका बिरामीलाई लक्षित गरी मृगौला उपचार सेवा संचालनमा ल्याइएको हो । गण्डकी प्रदेश स्वास्थ तथा जनसंख्या…

औषधी व्यवसायी चितवनको अध्यक्षमा विनोद तिमिल्सिना ।

भूमीश्वर शर्मा चितवन, ४ असोज ।                                          नेपाल औषधी व्यवसायी संघ चितवनको अध्यक्षमा विनोदप्रसाद तिमिल्सिना चयन हुनु भएको छ । सोमबार चितवनको सगुन पार्टी प्यालेसमा सम्पन्न सातौं अधिवेशनबाट संघको उपाध्यक्षमा…

लामखुट्टेकाे वासस्थान तथा फुल पार्ने ठाउँहरु नष्ट गर्ने अभियान

कावासाती ।  असाेज १ ।                                नवलपुर उधाेग बाणिज्य संघ र स्वास्थ्य कार्यालय नवलपरासी ( ब.सु. पुर्व) काे संयुक्त अायाेजनामा लामखुट्टेकाे वासस्थान तथा फुल पार्ने ठाउँहरु खाेजाै र नष्ट गराै, हरेक सनिबार १० बजे १० मिनट…

अमलटारीमा झमटा प्रतियोगिता सम्पन्न

भाद्र २६, कावासोती ।                                          थारू  महिलाहरुको महान पर्व जितियाको अवसर पारेर कावासोतीमा बृहत झमटा गित प्रतियोगिता कावासोतीको अमलटारीमा शनिबार सम्पन्न भएको छ । इको टुरिजम युथ क्लब कावासोती १७ अमलटारीले आफ्नो…