Shivam
समुह अनुसार हेर्नसहोस

स्वास्थ्य

नबिलले गर्‍यो राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण

सुर्खेत । नबिल बैंक लिमिटेडले राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । नबिल बैंकले स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान सेवा कार्यालय (हर्ड नेपाल) को संयुक्त आयोजना तथा जनस्वास्थ्य सेवा कार्यालय, सुर्खेतसँगको…

शीतलहरका कारण पूर्व-पश्चिम राजमार्गमा सवारी आवागमन प्रभावित

काठमाडौं । शीतलहरका कारण बाटो चिप्लो हुँदा गएराति नवलपरासी पश्चिमस्थित पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ । नवलपरासीको बर्दघाट नगरपालिका-४ खुर्सानी खोलास्थित पूर्व-पश्चिम राजमार्गमा हुस्सु र शीतलहरले गएराति १ बजेर ४० मिनेटदेखि…

शरीरको प्रतिरोधात्मक क्षमता बढाउन के गनुपदछ त ?

शरीरका विभिन्न अंगहरूको फरक-फरक जिम्मेवारी हुन्छ । शरीरलाई सुचारु रुपमा चलायमान राख्न मात्र हैन, यी अंगहरूमा कुनै समस्या आएमा त्यसलाई समाधान गर्न पनि शरीरमा केही तत्वले काम गर्छन् । सरल शब्दमा त्यो योद्धालाई प्रतिरक्षा…

स्वास्थ्यमन्त्रीको आश्वासन : विशेष निर्णय गरेर गेटामा असारदेखि नै एमबीबीएस पढाउन सकिन्छ

२३ पुस, धनगढी । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कैलालीको गेटा मेडिकल कलेजमा आगामी असारदेखि एमबीबीएसको पढाइ सुरु गर्न सकिने बताएका छन् । मंगलबार गेटा मेडिकल कलेजमा निर्माण गरिएका भौतिक संरचनाको स्थलगत निरीक्षण गर्ने…

मस्तिष्कघातको निःशुल्क उपचारको तयारीमा सरकार

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सरकारले मस्तिष्कघातको निःशुल्क उपचारको तयारी गरिरहेको बताएका छन् । कान्ति बाल अस्पतालको ६३ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले यसका लागि मन्त्रालयले कार्ययोजना…

औषधिमा नागरिकको कम खर्च हुने स्थिति निर्माण गर्न जरुरी : स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आम नागरिकलाई औषधिमा कम खर्च हुने स्थिति निर्माण गर्न जरुरी रहेको बताएका छन् । सोमवार कान्ति बाल अस्पतालको ६३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।…

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआईका लागि पुनः बोलपत्र आह्वान

बुटवल, २२ पुस । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरराई मेशिन खरिदका लागि पुनः बोलपत्र आह्वान भएको छ । सोमबार सार्वजनिक सूचना जारी गर्दै मेशिन खरिदका लागि बोलपत्र आह्वान गरिएको हो । यसैबीच अस्पतालमा एमआरआई मेशिन खरिद…

स्वास्थ्य बिमा सुधार गर्न गठित समितिले बुझायो प्रतिवेदन

काठमाडौं । स्वास्थ्य बिमा क्षेत्र सुधार गर्न गठित सुधार समितिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई प्रतिवेदन हस्तान्तरण गरेको छ । मन्त्रालयमा आयोजित प्रतिवेदन हस्तान्तरण कार्यक्रममा स्वास्थ्यमन्त्री पौडेलले प्रतिवेदनले…

तराई-मधेशमा चिसो बढ्दै, सतर्कता अपनाउन चिकित्सकको आग्रह

धनुषा । धनुषा लगायत मधेशका जिल्लामा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि अत्यधिक चिसो बढ्न थालेको छ । चिसोबाट बच्न न्यायो लुगा लगाएर अत्यावश्यक काममा मात्रै घरबाहिर निस्किन र झोलिलो खानेकुरा खान चिकित्सकले सुझाव दिएका छन् ।…

रोटरी इन्टरनेशनलले ‘स्वस्थकर बुढ्यौली’ विषयमा कार्यक्रम संचालन गर्ने

काठमाडौं । देशमा ज्येष्ठ नागरिकको संख्या बढ्दै गइरहेकाले बुढ्यौलीपनलाई व्यवस्थित गर्नुपर्ने र परिवारले निर्वाह गर्नुपर्ने जिम्मेवारीका विषयमा छलफल भएको छ । रोटरी इन्टरनेशनल डिस्ट्रिक्टले बुढ्यौलीपनलाई कसरी राम्रो बनाउने भन्ने विषयमा…