
समुह अनुसार हेर्नसहोस
स्थानीय
एक दशकको प्रतीक्षा सकिँदै : बुटवलका मेयर पाण्डेयको सक्रियताले गति लिएको चौराहा–गोलपार्क ६ लेन सडक
बुटवल । एक दशकदेखि अधुरो, विवादास्पद र जनगुनासोको विषय बनेको बुटवल–बेलहिया व्यापारिक मार्ग आयोजनाको ३ किलोमिटर खण्ड अर्थात् बुटवल चौराहा–गोलपार्क ६ लेन सडक अन्ततः सम्पन्नताको नजिक पुगेको छ।यस निर्माण कार्यलाई गतिशील बनाउन निर्णायक…
बुटवलको ड्रिम पोर्जेक्ट : ‘बुटवल ट्रेड टावर’ निर्माण
बुटवल। विकासको गति लिइरहेको बुटवल उपमहानगरपालिकाले शहरको आर्थिक स्वरूप परिवर्तन गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ । त्यो हो बुटवल ट्रेड टावर। बुटवल–४ मा अवस्थित पुरानो नगरपालिका भवन रहेको क्षेत्रलाई व्यवस्थित पुनःविकास गर्दै बन्ने…
तिलोत्तमा–५ मा सार्वजनिक सुनुवाइ : नागरिकको सुझाव, प्रश्न र सहभागितामा सक्रिय छलफल
तिलोत्तमा । तिलोत्तमा नगरपालिका–५ मा सार्वजनिक सुनुवाइ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय बासिन्दाले सडक, पार्क, सार्वजनिक जग्गाको संरक्षण, सिचाइ, नाली, डुवान समस्या, सडकबत्ती, आकाशे पुल लगायत विषयमा गम्भीर चासो…
बुटवलको ‘ड्रिम प्रोजेक्ट’ : लुम्बिनी बस टर्मिनल परिसरमा व्यवसायिक केन्द्र भवन निर्माण
बुटवल। लुम्बिनी प्रदेशको राजधानी दाङमा सरेपछि पनि आर्थिक राजधानीका रूपमा पहिचान बनाइरहेको बुटवल अब नयाँ मोडमा उभिएको छ। व्यापार, पर्यटन, यातायात र सेवा क्षेत्रमा उचाइ लिइरहेको बुटवल उप महानगरपालिकाले अब वृहत व्यवसायिक केन्द्र…
बुटवलको समावेशी समृद्धिको यात्रा : पूर्वाधार र मानव विकासको समुन्नत मिश्रण
बुटवल।‘आम मानिसको रोजाइको शहर’ बनाउने संकल्पसाथ बुटवल उपमहानगरपालिका विकासको दिगो र समावेशी मोडेल निर्माणको यात्रामा अघि बढेको छ। ‘समानता, स्वाभिमान र अवसर सहितको बस्नयोग्य शहर’ निर्माण गर्ने लक्ष्य बोकेको उपमहानगरले अहिले जुन किसिमका…
शैक्षिक पूर्वाधार विकासमा बुटवलको लगानी : “शैक्षिक हब”बनेको बुटवल
बुटवल। लुम्बिनी प्रदेशको आर्थिक केन्द्रका रूपमा परिचित बुटवल अहिले शैक्षिक पूर्वाधार विकासमा समेत एक महत्वपूर्ण ‘हब’ बनेको छ । शिक्षा क्षेत्रको लामो इतिहास बोकेको बुटवलले पछिल्लो केही दशक यता अभूतपूर्व शैक्षिक विकास देखाएको…
शुद्धोदन गाउँपालिकाको ७५ करोड रुपैयाँको बजेट सार्वजनिक, आर्थिक विकासमा ‘समृद्ध शुद्धोदन’ को नयाँ…
रुपन्देही । शुद्धोदन गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ७५ करोड ३२ लाख ८० हजार ५ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीले यो बजेट गाउँसभाको १८औं अधिवेशनमा प्रस्तुत गर्नुभएको हो।…
परीक्षामा उत्कृष्ट नतिजा ल्याउने छात्राहरुलाई शुद्धोदन गाउँपालिकाद्वारा सम्मान
बुटवल । शुद्धोदन गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्यनरत छात्राहरुलाई सम्मान गरेको छ। सोमबार गाउँपालिकाले सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८१को वार्षिक परिक्षामा उत्कृष्ट नजिता हासिल गर्ने छात्राहरुलाई सम्मान गरेको हो ।…
बुटवल उपमहानगरपालिकाले ल्यायो ३ अर्ब ३६ करोडको बजेट
बुटवल। रुपन्देहीको बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ३६ करोड १३ लाख बराबरको बजेट ल्याएको छ । सोमबार नगर सभाको सत्रौं अधिवेशनको तेस्रो बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले बजेट प्रस्तुत गर्दै चालुतर्फ ४९ प्रतिशत र…
ओमसतियाले ल्यायो ४९ करोड २५ लाखको बजेट
भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को लागि बजेट सार्वजनिक गरेको छ । आइतबार सम्पन्न १७ औं गाउँ सभाको बैठकमा गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले ४९ करोड २५ लाख १४ हजार रुपैयाँ बराबरको आम्दानी खर्च भएको बजेट…