Shivam
समुह अनुसार हेर्नसहोस

स्थानीय

शाइन रेसुङ्गाको स्थापना दिवस : राष्ट्रिय दौडको उपाधि मिङमार र सन्तोषीलाई

बुटवल ।  शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको स्थापना दिवसको अवसरमा आयोजना गरिएको टेन के दौड प्रतियोगितामा खुल्लामा पुरुषतर्फ मिङमार सिङगी तामाङ र महिलातर्फ सन्तोषी श्रेष्ठले उपाधि जितेका छन् । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १७ औं…

पाँच दिवसीय कार्यक्रम सहित मगर दिवस मनाइने

 बुटवल । नेपाल मगर संघ बुटवल उपमहानगर समितिले ४३ औं मगर दिवस (फागुन १५) पाँच दिवसीय रुपमा मनाउने भएको छ । नेपाल मगर संघ बुटवल उपमहानगर समितिले आइतबार बुटवलमा पत्रकारहरुसंगको भेट्घाटमा संघका बुटवल उपमहनगर अध्यक्ष बसन्ती साठिघरे मगरले…

रनिङ् शिल्ड महिला भलिबलकाे उपाधि उजिरसिंहलाई

बुटवल । जीपी काेइराला स्मृति प्रतिष्ठानकाे आयाेजनामा बुटवलमा भएकाे महिला भलिबल प्रतियोगिताकाे उपाधि उजिरसिंह माध्यमिक विद्यालयले जितेकाे छ । जीपी काेइराला स्मृती महिला भलिबल रनिङ शिल्ड प्रतियोगिताकाे आइतबार भएकाे फाईनल खेलमा…

प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय छनोटः रूपन्देही च्याम्पियन

भैरहवा । रुपन्देही प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेश स्तरीय छनोट खेलमा च्याम्पियन बनेको छ । आइतबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा रुपन्देहीले दाङलाई ९३ रनले पराजित गर्दै…

अक्सफोर्ड मा. वि.मा कक्षा ११ र १२ को दोस्रो त्रैमासिक परीक्षामा ३.६ भन्दा धेरै जिपीए ल्याउने…

अक्सफोर्ड माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८१/८२, अन्तर्गत कक्षा ११ र १२ को दोस्रो त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ३.६० देखि ३.७४ सम्म जिपीए ल्याउने विद्यार्थीहरूलाई नगद रु ३,००० र…

महिलालाई सीप सिकाउँदै स्थानीय तह

अमरगढी । जिल्लाका स्थानीय तहहरुले महिलालाई सीप सिकाउन थालेका छन् । यहाँको अमरगढी नगरपालिका–५ अमरगढीका महिलाहरुलाई ‘ब्यूटिसियन’ तालिम सञ्चालन गरेको छ । सो वडाका वडाध्यक्ष टंक क्षेत्रीका अनुसार वडा कार्यालयको समन्वयमा २० जना महिलालाई…

मधेस प्रदेश सरकारद्वारा स्थानीय तहको कानुन तर्जुमासम्बन्धी छलफल सुरु

काठमाडौं । मधेस प्रदेश सरकारले स्थानीय तहको कानुन तर्जुमासम्बन्धी छलफल सुरु गरेको छ । मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा मंगलवार जनकपुरधाममा स्थानीय तहको कानुन तर्जुमासम्बन्धी छलफल सुरु गरेको हो ।…

राज्यको दाईत्वमा पहिला गांस बांस, कपासमा अहिले शिक्षा , स्वास्थ्य र सुरक्षा थपियो :नगर प्रमुख खांण

बुटवल । तिलोत्तमा नगरपालिकाले आह्वान गरेको नगर प्रहरी भर्नावाट छनोट भएका १५ जना नगर प्रहरीलार्ई आईतवार दिक्षीत गरिएको छ । सशस्त्र प्रहरी बल नम्बर २७ गण हेडक्वाटर रुपन्देहीमा विगत एक महिना देखि आधारभूत तालिम लिएका नगर प्रहरीलाई…

जनमत पार्टी रुपन्देही कार्यालयमा दिप प्रज्वलन गरी मनाईयो बलिदानी दिवस

भैरहवा । बलिदानी दिवसको अवसरमा जनमत पार्टी रुपन्देहीले पार्टी कार्यालय भैरहवामा दिप प्रज्वलन गरेको छ । मधेश आन्दोलन तथा देशका विभिन्न परिवर्तनका लागि आन्दोलन गर्दा शहिद भएका ज्ञात अज्ञात शहिदहरुको सम्झनामा पार्टी कार्यालय भैरहवामा…

न्यू होराइजन मा वि बुटवलकाे ३५ औँ बार्षिकोत्सवमा भाेजन दान

बुटवल । न्यू होराइजन मा वि बुटवलले ३५ औँ बार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सृजनशील संस्था नेपाल, तिलोत्तमा आश्रित ३१ जना बालबालिकाहरूलाई विद्यालय परिसरमै होटल म्यानेजमेन्टका बिद्यार्थीहरू द्वारा तयार गरिएको खाजा खाना…