समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
गुणस्तरीय बीउ बिजनमा कृषकहरुको पहुँच बढाउन आवश्यक छ : कृषिमन्त्री अधिकारी
काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गुणस्तरीय बीउ बिजनमा कृषकहरुको पहुँच बढाउन आवश्यक रहेको बताएका छन् ।
काठमाडौमा नेपाल बीउ व्यवसायी संघको २६ औ साधरणसभा तथा अधिवेशनलाई सम्बोधन गर्दै उनले कृषि क्षेत्रको…
राष्ट्र बैंकले गर्यो तीनवटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज
काठमाडौँ । नेपाल राष्ट्र बैंकले तीनवटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज गरेको छ । खारेज भएको सूचना शुक्रबार सार्वजनिक भएको छ ।
राष्ट्र बैंकले भाटभटेनी मनी ट्रान्सफर, मोर्डन रेमिट्यान्स र नमस्ते रेमिट इन्टरनेशनलको इजाजत खारेज गरेको…
आज पनि रास्वपा सभापति लामिछानेको बयान हुदैँ
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान आज पनि हुने भएको छ ।
सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति लामिछानेको बयान हिजो सुरु भएको हो । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार…
संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसद अन्तरगत आज दुई समितिको बैठक बस्ने भएको छ ।
शुक्रबार प्रतिनिधि सभा अन्तरगतका राज्य व्यवस्था तथा सुशासन समिति र पूर्वाधार विकास समितिको बैठक बस्न लागिएको हो ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय…
रास्वपाको सचिवालय बैठक बस्दैँ
काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्ने भएको छ ।
शुक्रबार दिउँसो ३ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेगरि सचिवालय बैठक बस्न लागेको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
बैठकमा मुलुकको…
दोस्रो बागमती प्रदेश लिग फुटबल प्रतियोगिता अन्तर्गत आज दुई खेल हुदैँ
मकवानपुर । मकवानपुरको हेटौंडामा जारी दोस्रो बागमती प्रदेश लिग फुटबल प्रतियोगिता अन्तर्गत आज हुने पहिलो खेलमा धादिङको धुनिवासी युवा समाज र मकवानपुरको पदमपोखरी युथ क्लबबीच प्रतिस्पर्धा हुदैँछ ।
प्रतियोगिता १२ः३० बजे सुरु हुनेछ भने ३…
शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार, आज अमेरिकी डलर, स्वीस फ्र्याङ्क, सिङ्गापुर डलर, साउदी अरेबियन, चिनियाँ युआन, कतारी रियाल, युएई दिराम, मलेसियन रिङ्गेट, स्वप्डिस…
आजको मौसम : उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
काठमाडौं । हाल देशभर पश्चिमी वायुसँगै पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।
जसका कारण हाल सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको मौसम सामान्य बदली रहेको छ भने देशका बाँकी भूभागमा मौसम सफा रहेको छ । यसको साथै, तराई…
बुटवल मेलामा दर्शकको आकर्षण “फिस टनेल”
बिमल पुरी , बुटवल ।
बुटवल देविनगरकी ज्योति शाही बुधवार साँझ बुटवल औद्योगिक व्यापार मेलामा सपरिवार सहित पुगेकी थिइन् । स्टलहरुमा दैनिकजसो प्रयोग हुने सामान तथा घरमा चाहिने सामाग्रीहरु खरिद गरी घर फर्कने सोच बनाएकी शाहीलाई मेला भित्र…