Shivam
समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

शासकीय जिम्मेवारी लिनेहरू संघीयताप्रति उदार बन्न सकेनन् : गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको नेतृत्व गर्ने राजनीतिक दलका शिर्ष नेताहरु संघीयताप्रति उदार बन्न नसकेको बताएका छन् । मंगलवार ललितपुरमा संघीयता सबलीकरणको कसीमा प्रदेशका सवालहरु विषयक अन्तरक्रिया…

सरकारले निर्यात प्रवर्द्धनका लागि नीतिगत सुधार गर्नुपर्छ : निजी क्षेत्र

काठमाडौँ । सरकारले आयात प्रतिस्थापन गरी निर्यात प्रवर्द्धन गर्न नीतिगत सुधार गर्नुपर्ने निजी क्षेत्रले माग गरेको छ सोमवार नेपाल निर्यात परिषद्को २७ औं वार्षिक साधारण सभामा बोल्दै निजी क्षेत्रका प्रतिनिधिहरूले यस्तो माग गरेका हुन् ।…

‘नो केवलकार’ आन्दोलनकै सन्दर्भमा मण्डलामा ‘मुक्कुम्लुङ’ मञ्चन हुँदै

काठमाडौँ । मण्डला थिएटरमा माघ ४ देखि २७ गतेसम्म नाटक ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ मञ्चन हुने भएको छ । युवा निर्देशक अनिल सुब्बाले निर्देशन गरेको नाटक मञ्चनको आधिकारिक घोषणा मण्डला थिएटर नेपाल, चुलाचुली रंगमञ्च र एक थिएटर नेपालले…

भूकम्पबाट ठुलो क्षति सोलुखुम्बुको थामे पोष्टमा

काठमाडौं । सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्ज मातहत रहेको थामे पोष्टमा भूकम्पले क्षति पुर्‍याएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ स्थित उक्त पोष्टमा आज बिहान गएको भूकम्पले क्षति गरेको हो । एक तले उक्त भवनमा…

भूकम्पले सोलुखुम्बुका दुई घरमा क्षति

सोलुखुम्बु । आज गएको भूकम्पका कारण थुलुङ दूधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकामा दुईवटा घरमा क्षति पुगेको छ । थुलुङ दूधकोशी–७ देउसा लुरुवाका ५० वर्षीय हर्कबहादुर खत्रीको ढुङ्गामाटोको गारो र ढुङ्गाकै छानो भएको दुईतले…

एमाले केन्द्रीय समितिको तेस्रो दिनको बैठक सुरु

२३ पुस, काठमाडौं । नेकपा एमालेको केन्द्रीय समितिको तेस्रो दिनको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालयमा आइतबारदेखि जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी छ । अध्यक्ष ओलीले ४७ पृष्ठ…

बागमती कार्ययोजना प्रकृतिमैत्री रूपमा अघि बढ्छ : उपप्रधानमन्त्री सिंह

२३ पुस,काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले बागमती कार्ययोजना प्रकृतिमैत्री रूपमा अघि बढाउने बताएका छन् । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले मंगलबार काठमाडौं उपत्यकाका नगर प्रमुख एवं…

खेलकुदमन्त्रीको गुनासो– खेलकुद संघहरुले देशको ऐन, कानून मानेनन्

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले अनुशासन र कर्तव्यपालन गरेर अघि बढ्न खेलकुद संघहरुलाई निर्देशन दिएका छन् । मंगलवार बालुवाटारमा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक र अफिसियलहरुलाई बधाई…

काठमाडौंमा एक जनाले छतबाट हाम फाले, बारामा ११ विद्यार्थी बेहोस

काठमाडौं । काठमाडौंमा भूकम्प जाँदा एक जनाले घरको छतबाट हाम फालेका छन् । आज बिहान गएको भूकम्पको धक्काले आत्तिएर नागार्जुन नगरपालिका वडा नम्बर १० स्युचाटार निवासी एक जना पुरुषले घरको छतबाट हाम फालेका हुन् । उनको दुवै खुट्टामा चोट…

चीनमा भूकम्प : मृतकको संख्या ५३ पुग्यो, सक्दो उद्धार प्रयास गर्न राष्ट्रपति सीको निर्देशन

२३ पुस, काठमाडौं । चीनमा मंगलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको छ भने ६२ जना घाइते भएका छन् । तिब्बतस्थित क्षेत्रीय विपद् राहत मुख्यालयलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले भूकम्पबाट ज्यान जानेको संख्या ५३…