समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
राष्ट्रको सिमाना रक्षा गर्न सरकार संवेदनशील छ : गृहमन्त्री
काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकार राष्ट्रको भूमि र सिमानाको रक्षा गर्न प्रतिबद्ध रहेको बताएका छन् । आफ्नो भूमिको सुरक्षा गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै त्यसनिम्ति सरकार संवेदनशील भएर लागेको बताए ।
राज्यव्यवस्था तथा…
आगामी वर्ष बुटवलमा उद्याेग व्यापार संघले मेला गर्ने
वुटवफ । उद्योग व्यापार संघ बुटवलले पाँचौँ औद्योगिक प्रदर्शनी तथा व्यापार मेला एबं पर्यटन महोत्सव २०८२ आगामी पुसमा गर्ने भएकाे छ । संघले साेमबार बुटवलमा पत्रकार सम्मेलन गरी २०८२ पुस ५ देखि १८ गतेसम्म औद्योगिक प्रदर्शनी तथा व्यापार मेला…
भारत सरकारको सहयोगमा निर्मित क्याम्पस र छात्रावास भवन हस्तान्तरण
म्याग्दी । म्याग्दी बहुमुखी क्याम्पसमा भारत सरकारको सहयोगमा निर्माण भएको क्याम्पस र छात्रावास भवनको आज हस्तान्तरण गरिएको छ ।
काठमाडौँस्थित भारतीय राजदूतावासका कन्सुलर अनिवासकुमार सिंह र जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले…
बागमतीविरुद्ध मधेसका मयनको शानदार शतक
काठमाडौं । जय ट्रफी इलिट कपमा मधेस प्रदेशका ओपनर मयन यादवले शतक प्रहार गरेका छन् ।
बागमती प्रदेशविरुद्ध मयनले शानदार शतक बनाएका हुन् ।
१०८ बल खेलेका उनले १२ चौका र दुई छक्का प्रहार गरे । यो जय ट्रफी इलिट कपको पहिलो शतक पनि हो ।…
एकीकृत समाजवादीका केन्द्रीय सदस्य एमालेमा फर्किए
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य गोविन्दराम चेपाङ नेकपा (एमाले) मा फर्किएका छन् ।
एमालेको केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटीको आठौँ बैठकका क्रममा उनलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री…
ईसीडीको समस्या समाधान गर्न कार्यदलले काम गरिरहेको छ : शिक्षामन्त्री
काठमाडौं । शिक्षा सुधारका लागि भन्दै काठमाडौंको माईतीघर मण्डलामा उभिएर बिरोध जनाइरहेका नेत्र चापागाईंलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले भेट गरेकी छन् ।
सोमवार शिक्षामन्त्री भट्टराईले शिक्षा क्षेत्र सुधारका लागि…
औषधिमा नागरिकको कम खर्च हुने स्थिति निर्माण गर्न जरुरी : स्वास्थ्यमन्त्री
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आम नागरिकलाई औषधिमा कम खर्च हुने स्थिति निर्माण गर्न जरुरी रहेको बताएका छन् ।
सोमवार कान्ति बाल अस्पतालको ६३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।…
५० अर्ब पुँजीको कोष बनाउने प्रस्ताव वैकल्पिक वित्तसम्बन्धी कानुन बन्दै
काठमाडौं । सरकारले वैकल्पिक वित्त परिचालनसम्बन्धी कानुन निर्माण प्रक्रिया थालेको छ । परम्परागत लगानीका स्रोतका अतिरिक्त वैकल्पिक स्रोतहरूको पहिचान र उपयोग गर्ने उद्देश्यका साथ ‘वैकल्पिक वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको…
रवि लामिछानेका कानुन व्यवसायीको बहस जारी
गण्डकी । पोखराको सूर्य दर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा गत मङ्गलबारदेखि जारी छ ।…
जनमत पार्टीद्वारा मोर्चाबन्दी गर्न कार्यदल गठन
काठमाडौँ । जनमत पार्टीले मधेश केन्द्रित दलहरुबीच मोर्चाबन्दी गर्न दुई सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा पार्टीका केन्द्रीय उपाध्यक्ष अब्दुल खान र प्रवक्ता डा शरदसिंह यादव रहेका छन् ।
मधेश केन्द्रित दलहरुबीच संवाद र सहकार्यको पहल…