समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
६ हजार कैदीलाई आम माफी म्यानमारमा
काठमाडौं । म्यानमारको राज्य प्रशासन काउन्सिलले शनिवार देशको ७७ औं स्वतन्त्रता दिवसका अवसरमा करिव ६ हजार कैदीहरूलाई काउन्सिलको आदेशअनुसार माफी दिएको छ ।माफी गरिएका कैदीहरूमा म्यानमारका ५ हजार ८६४ र अन्य देशका १८० जना रहेका छन् ।…
काठमाडौंको अनामनगरस्थित धोविखोलामा कार खस्यो
काठमाडौं । काठमाडौंको धोबिखोला कोरिडोरमा कार दुर्घटना भएको छ । अनामनगरस्थित मदन भण्डारी कलेज नजिकै धोबिखोलामा कार खसेको हो ।
आइतबार बिहान करिब ६ बजे तिर कार अनियन्त्रित भएर खोलामा खसेको प्रहरीले बताएका छ । प्रहरीकाआुसमर दुर्घटनामा…
एमाले छाडेको घोषणा सर्वेन्द्र खनालले गरे
काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले स्ट्याटस लेख्दै एमाले छाडेको घोषणा गरेका हुन् ।आफू कुनै पनि राजनैतिक पार्टीसँग आबद्ध नरहेको उनले बताएका छन् ।…
सहकारी ठगीमा कांग्रेसका जोसुकै नेता देखिए पनि कारबाही हुन्छ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले व्यक्तिले गरेको अपराधको भारी पार्टीले नबोक्ने बताएका छन् ।पार्टीको गण्डकी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले भने, ‘कांग्रेसमा रहेका जोसुकै भए पनि…
मन्त्री र कर्मचारीको कामप्रति प्रधानमन्त्रीको असन्तुष्टि
काठमाडौं । गत असार ३० गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेससँग सात बुँदे सहमतिका आधारमा प्रधानमन्त्री बनेपछि पाँच महिना बितिसकेको छ । राजनीतिक स्थिरता, आर्थिक सुधार र संविधान संशोधनजस्ता ठूला उद्देश्यसहित बनेको…
आजदेखि माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक सुरु हुँदैछ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अपराह्न १ बजेबाट सुरु हुने भएको हो ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्ने…
सुशासनका पक्षमा सबै एकताबद्ध हुन जरुरी छ : अध्यक्ष प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकताको भावनालाई केन्द्रबिन्दुमा राखेर सुशासनका पक्षमा सबै एकताबद्ध हुन जरुरी रहेको बताएका छन् ।
शुक्रवार…
लक्ष्मी सनराइज बैंकको देशव्यापी डिजिटल संवाद कार्यक्रम सम्पन्न
काठमाडौँ । लक्ष्मी सनराइज बैंकले आफ्नो छैटौँ वार्षिक अभियान अन्तर्गत देशव्यापी रूपमा वित्तीय साक्षरता, डिजिटल बैंकिङ सुरक्षा तथा आधुनिक बैंकिङ उपकरणहरू बारे चेतनामूलक डिजिटल संवाद कार्यक्रम सम्पन्न गरेको छ ।
यस कार्यक्रमले डिजिटल…
साहित्य राजनीतिक र सामाजिक रुपान्तरणको संवाहक हो : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले साहित्य समाजको दर्पण मात्र नभइ राजनीतिक र सामाजिक रुपान्तरणको संवाहक भएको बताएकी छन् ।
शुक्रवार काठमाडौंमा नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको आमा सपना र ताराहरु पुस्तक विमोचन…
पूर्वराष्ट्रपतिहरुले सामाजिक परिवर्तनको झण्डा उठाउनुपर्छ : विश्वप्रकाश शर्मा
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशका पूर्वराष्ट्रपतिहरुले सामाजिक परिवर्तनका लागि काम गर्नुपर्ने बताएका छन् ।
शुक्रवार काठमाडौंमा नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको आमा सपना र ताराहरु पुस्तक…