Shivam
समुह अनुसार हेर्नसहोस

खेलकुद

बहराइनविरुद्ध नेपालको रोमाञ्चक जित, इन्दु बनिन् नायक

काठमाडौं । आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले बहराइनलाई ६ विकेटले पराजित गरेको छ । नेपालको जितमा कप्तान इन्दु बर्मा नायक बनिन् । उनले आक्रामक ब्याटिङ गर्दै नेपाललाई जित दिलाइन् । उनले ७ बलमा २४ रन जोडिन्…

महिला टी–२० विश्वकप एसिया छनोट: दोस्रो जितको खोजीमा नेपाल आज बहराइनसँग भिड्दै

काठमाडौं -आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज बहराइनसँगको खेलमार्फत दोस्रो जितको खोजी गर्दै मैदानमा उत्रँदैछ। थाइल्यान्डमा बिहीबार दिउँसो १२:३० बजे सुरु हुने खेल नेपालका लागि लिग चरणको समीकरण जोगाउने निर्णायक अवसर…

महिला टी–२० विश्वकप एसिया छनोट: नेपाल आज हङकङसँग निर्णायक भिडन्तमा

काठमाडौं । थाइल्याण्डको बैंककमा जारी आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज हङकङसँग निर्णायक खेल खेल्दैछ। समूह ‘सी’ अन्तर्गतको यो महत्त्वपूर्ण प्रतिस्पर्धा टेरथाई क्रिकेट ग्राउण्डमा नेपाली समयअनुसार बिहान १२:३५ बजे सुरु…

नेपाली टिम प्रथम

काठमाण्डौँ । प्रथम दक्षिण एसियाली जुडो डेम्भलोप्मेन्ट च्याम्पियनसिपमा नेपाली टिम प्रथम भएको छ । नेपाली टोली ४ स्वर्ण, १ रजत र १ कांस्यसाथ प्रथम भएको बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र   (एमएमएसी) का प्रमुख प्रशिक्षक धर्मकुमार श्रेष्ठले…

दक्षिण एसियाली युथ टेबलटेनिसका पदक विजेता खेलाडी सम्मनित

काठमाडौं  ।   स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीले दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियन्सिपमा पदक जित्ने पाँच खेलाडीलाई शनिबार नगदसहित सम्मान गरेको छ । अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, उपाध्यक्षद्वय…

महिला टी-२० विश्वकप छनोट: बहराइनलाई ९ विकेटले हराउँदै शीर्ष स्थानमा उक्लियो नेपाल

काठमाडौं । आइसीसी महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत लिग चरणको दोस्रो खेलमा नेपालले प्रभावशाली प्रदर्शन गर्दै बहराइनलाई ९ विकेटको शानदार जित दिएको छ । यो जितसँगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । खेल वर्षाका कारण…

एफएनजे कर्पोरेट कप इन्जिनयर टिम र मिडिया कप ग्लोबल आवाजलाई उपाधि

बुटवल  । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको आयोजनामा बुटवलमा सम्पन्न एफ एनजे कर्पोरेट तथा मिडिया कप २०८१ को उपाधि नेपाल ईन्जिनियर एशोसियसन र ग्लोबल आवाजले चुमेको छ । सोमबार भएको फाईनल खेलमा नेपाल ईन्जिनियर एशोसियसनले शंकरनगर…

नेपालले फेरि ‘होम म्याच’ गुमायो, कारण के हो ?

काठमाडौं । एएफसी एशियन कप २०२७ को छनोट अन्तर्गत तेस्रो चरणको खेल मङ्गलवार दशरथ रङ्गशालामा हुनुपर्ने भए पनि अन्ततः मलेशियाको जोहोरस्थित सुल्तान इब्राहिम रङ्गशालामा आयोजना भइरहेको छ । नेपालमा खेल हुन नसक्नुको प्रमुख कारण दशरथ रङ्गशालाले…

तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको मेन्स सिंगल र डबल को उपाधी एपीएफ को पोल्टामा

बुटवल ।बुटवल ब्याडमिन्टन क्लव द्धारा आयोजित “तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा मेन्स सिंगल र मेन्स डबल को उपाधी ए.पी.एफ को पोल्टामा रहेको छ । मेन्स सिंगल तर्फ राष्ट्रिय रेङ्किङ खेलाडी प्रिन्स दाहालले ए.पि.एफ. कै क्षितिज खनाल…

आजदेखि आईपीएल, उद्घाटन खेलमा कोलकाता र बेंगलुरु भिड्ने

काठमाडौं । विश्व चर्चित फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औं संस्करण आजदेखि सुरु हुँदै छ । नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि कोलकातास्थित इडेन गार्डेन्समा सुरु हुने उद्घाटन खेलमा साविक विजेता कोलकाता…