Shivam
समुह अनुसार हेर्नसहोस

खेलकुद

विश्वकपलिग–२ : क्यानडासँग नेपाल १०३ रनले पराजित

काठमाडौं । आइसीसीविश्वकपलिग–२क्रिकेटमा नेपाल क्यानडासँग १०३ रनले पराजितभएको छ । एक दिवसीयक्रिकेटमा नेपाल क्यानाडासँग पहिलो पटक पराजितभएको हो । किंग सिटी मैदानमा घरेलु टोली क्यनडाले टस हारेर पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ८ विकेट…

विश्वकप क्रिकेट लिग-२ : घरेलु टोली क्यानडाको सामना गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत क्यानडा भ्रमणमा रहेको नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दै छ । गत फेब्रुअरी अन्तिम साता नेदरल्यान्डसँग लिग-टु कै ओडीआईमा ८ विकेटले पराजित भएपछि नेपालले पहिलो पटक एकदिवसीय…

यु–१९ फुटसलमा नेपालको जित

काठमाडौं । नेपालले दक्षिण एसियाली फुटसल प्रतियोगिताको यु–१९ ब्वाइजमा शनिबार ४ खेलमा जित हात पारेको छ । नेपालको ‘ए’ र ‘बी’ टिमले समान २–२ जित निकालेका हुन् । नेपाल विद्यालय खेलकुद महासंघ र प्रिमियर इन्टरनेसनल आईबी कन्टिनम स्कुलको संयुक्त…

भिजनलाई आईओएफटीसीको सम्मान

काठमाडौं । अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पिन्सिप (आईओएफटीसी) ले १४ औं अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिपका स्वर्ण विजेता नेपालका भिजन तामाङलाई १ लाख नगदसहित…

एन्फालाई प्रादेशिक संरचना पेश गर्न पुनः ७ दिनको समय

काठमाडौँ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई आफ्नो प्रदेशिक संरचना निर्माण बारे ७ दिनभित्र राखेपमा पेश गर्न पुनः पत्रचार गरेको छ । राखेपका सदस्य–सचिव एवं कार्यकारी समितिका संयोजक टंकलाल घिसिङको अध्यक्षतामा…

एन्फा महिला लिगमा कोशीको पहिलो हार, पुलिससँग पराजित

काठमाडौं । जारी एन्फा महिला लिगमा कोशी प्रदेशले पहिलो हार व्यहोरेको छ। बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा कोशी प्रदेश विभागीय टिम नेपाल पुलिस क्लबसँग ४–०ले पराजित भयो। पुलिसका लागि अनुष्का शेर्पा, निर्मला…

एनएसजेएफ पल्सर अवार्ड २०८० : चार विधाका मनोनयन सार्वजनिक

काठमाडौं । नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८० को वर्ष पुरुष, महिला, युवा खेलाडी तथा प्रशिक्षक गरी चार विधाका मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ) ले सोमबार पत्रकार सम्मेलनमार्पmत २१औं…

टाइम्स र रिभोल्टलाई थ्री एक्स थ्री बास्केटबलको उपाधि

काठमाडौं । टाइम्स ए र रिभोल्ट ए ले श्री ’थ्री एक्स थ्री’ बास्केटबलको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राखेको सेमिकभर्डहलमा आइतबार भएको पुरुषतर्फको फाइनलमा टाइम्स ए ले गोल्डेनगेट इन्टरनेसनल कलेजलाई २१–१७ ले हराउँदै च्याम्पियन बनेको हो ।…

नेपाली कांग्रेसद्वारा ऐतिहासिक पदक विजेता पलेशा सम्मानित

काठमाडौं ।नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पेरिस पारालिम्पिक– २०२४ की ऐतिहासिक कांस्य पदक विजेता तेक्वान्दोकी पलेशा गोबर्धनलाई आइतबार नगदसहित सम्मान गरेको छ । पलेशासहित पेरिस पारालिम्पिकका तेक्वान्दो टोलीलाई पनि सोही अवसरमा सम्मान…

क्रिकेटमा काठमाडौं नाइट्स र फुटसलमा गोल डिगर्स च्याम्पियन

काठमाडौं, भदौ २२ गते । अग्रवाल युवा मञ्चद्वारा आयोजित खेल महोत्सवको क्रिकेटमा काठमाडौं नाइट्स तथा फुटसलमा गोल डिगर्स शनिबार च्याम्पियन बनेका छन् । धन्यन्तरी स्पोर्ट्स हबमा भएको क्रिकेटमा स्र्पाटन्स दोश्रो भयो । स्र्पाटन्सबाट ११ विकेट…